मंसिर ११ गते २०७३

डिएसपीले भने, ‘एक मिनेट मगज बिग्रिएको समयमा परेछु, गल्ती भयो’ (भिडियो सहित)

बसचालकलार्इ कुटपीट गरेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुरेन्द्र बहादुर गुरूड्गले अन्तत बसचालक समक्ष माफी मागेका छन् । २४ घण्टामा एक मिनेट मानिसकाे दिमाग बिग्रिने भन्दै सोही समयमा अाफूले हातपात गर्न पुगेकाे भन्दै डिएसपी गुरूड्गले अाइन्दा गल्ती नदाेहाेरयाउने भन्दै माफी मागेका हुन् ।

यातायात व्यवसायी, मजदुर संगठनका प्रतिनिधी, बस चालकहरूसंगकाे छलफलमा उनले अावेगमा अाउँदा गल्ती भएको बताएका हुन्।

भिडियो