वैशाख ३ गते २०७६

लायन्स क्लव भानुभक्तमा पाण्डे

लायन्स क्लव अफ तनहुँ भानुभक्तको वर्ष २०१९÷२० को अध्यक्षमा कपिल पाण्डे सर्वसम्मत चयन भएका छन् ।
क्लवको प्रथम उपाध्यक्षमा सिकन्दर गुरुङ, द्वितीय उपाध्यक्षमा अर्जुन पौडेल, तृतीय उपाध्यक्षमा आलोक कुमाल, सचिवमा किशोर श्रेष्ठ, कोषाध्यक्षमा सुनिल नेपाल, सहकोषाध्यक्षमा हर्षमान श्रेष्ठ, निर्देशकमा किशोर खनाल, सुजन भट्टराई, राजकुमा रानाभाट, एलसिआइएफ कोअर्डिनेटरमा रामकुमार श्रेष्ठ, क्लव मार्केटिङ अफिसरमा कविराज श्रेष्ठ, मेम्वरसीप ग्रोथ चियरपर्सनमा विशेश्वर खनाल चयन भएका छन् ।