श्रावण २३ गते २०७६

कतारमा ११ र १२ अगष्टमा नेपाली राजदुतवासको कार्यलय बन्द हुने

कतार ।

इस्लाम धर्मावलम्बीहरुको महान चार्ड ईद अल अदाकाृ अबसरमा नेपाली राजदुतावास दुईदिन बन्द हुने भएको छ ।

आगामी ११ र १२ अगष्टका दिन दुताबास नखुल्ने दुतावासद्धार बिहिवार जारी विज्ञाप्तीमा उल्येख गर्दै दुतावासले ईदअल अदाको अबसरमा इस्लाम धर्मालम्बी सहित सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त समेत गरेको छ ।