अर्थ संसार

आधुनिक कृषि प्रविधि विस्तार र स्वच्छ बगैँचा स्वच्छ घर अभियानमा नेपाल एग्रो लाइभ

2 months ago Samundra Poudel 0
चितवन, १९ असोज : कृषि उत्पादन बृद्धि गर्न स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोगले बढी प्रभाव पार्ने गर्दछ । विशेषगरी कृषकलाई प्राविधिक सहयोग दिन सकियो भने बढी लाभ लिन सकिने भएकोले त्यसतर्फ बढी ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ । प्रविधिको अभावमा धेरै मेहनत गरेर थोरै उत्पादन लिन थप समाचार

डेंगु बिरुद्ध सनराइजको सचेतना

3 months ago खबरवाटिका संवाददाता 0
सनराइज बैंक लिमिटेड दमौली शाखाले १२ औं बार्षिकोत्सबको अवसरमा बुधबार व्यास–२ केराघारी स्थित आधारभुत स्वास्थ्य चौकीमा डेंगु बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य चौकी र समाधान हस्पिटल प्रा.ली. दमौलीको प्राविधिक सहयोगमा सचेतना कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो समय प्रकोपको रुपमा देखा परेको डेंगु रोग बारे सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सनराइज थप समाचार

नौ बिमा कम्पनीले पुर्‍याएनन् पुँजी, तीन महिनामा पुर्‍याउने प्रतिबद्धता

4 months ago खबरवाटिका संवाददाता 0
पुँजी पुर्‍याउन नसकेका नौवटा बिमा कम्पनीले आगामी तीन महिनाभित्र पुँजी पु¥याउने भएका छन्। ती बिमा कम्पनीलाई समितिले किन पुँजी पु¥याउन नसकेको भनेर स्पष्टीकरणसमेत सोधेको थियो । जवाफमा बिमा कम्पनीले नयाँ वित्तीय प्रतिवेदन प्रणाली लागू भएकाले समस्या भएको बताएका थिए। अनुगमनका क्रममा ती बिमा कम्पनीहरूले आगामी तीन महिनाभित्र पुँजी पु¥याउने प्रतिबद्धता व्यक्त गरेको बिमा समितिका अध्यक्ष थप समाचार

आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने

4 months ago खबरवाटिका संवाददाता 0
कृष्णजन्माष्टमी, बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अबसरमा आँबुखैरेनीमा आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने भएको छ । मिलन युवा समाज क्लव र आँबुखैरेनी कला केन्द्रको संयुक्त आयोजनामा भाद्र ५ गतेदेखी भाद्र १७ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । ‘विभिन्न जातजातिहरुको कला, संस्कृति, परम्परा, भेषभुषा, संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने नाराका साथ आयोजना गरिन थप समाचार

कस्ता कर्मचारीको रोकिदैछ पेन्सन

5 months ago खबरवाटिका संवाददाता 0
बहुविवाह गर्ने र यौनहिंसामा संलग्न अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने कानुन बनाउन लागिएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने, अन्य देशको डिभी/पिआर लिने, घरेलु हिंसा गर्ने र राज्यको गोपनीयता भंग गर्ने कर्मचारीलाई पेन्सन सुविधा नदिने सहमति जुटाएको हो । सरकारले भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध कारोबार गर्ने कर्मचारीले पेन्सन थप समाचार

सनराइजले दियो स्वास्थ्य बीमाको भुक्तानी

5 months ago खबरवाटिका संवाददाता 0
सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकका लागि ल्याएको “स्वास्थ्य बीमा सुविधा” अन्र्तगतको रकम भुक्तानी गरेको छ । बैकले आदिकवी भानुभक्त बहुमुखी क्याम्पसका उपप्राध्यापक चिरन्जिबि बस्नेतलाई सोमबार स्वास्थ्य वीमा रकम भुक्तानी गरेको हो । बिरामी भई बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा प्रा.लि अस्पतालमा भर्ना भई उपचार गराउ‘दा लागेको उपचार खर्च मध्ये बैकले ३९ हजार ६ थप समाचार

दूध उत्पादन बढाउन गाई भैसीलाई सुत्केरी भत्ता

5 months ago खबरवाटिका संवाददाता 0
सुत्केरी महिलालाई त भत्ता दिने प्रचलन धेरै स्थानमा छ तर तनहुँको म्याग्दे गाउँपालिकाले गाई/भैंसीलाई सुत्केरी भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले सुरु गरिएको उक्त कार्यक्रम आगामी वर्षलाई पनि निरन्तरता दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले दूध उत्पादनमा बृद्धि गर्न सुत्केरी गाई/भैसीलाई पोषणयुक्त आहारा र दानापानी खुवाउन भत्ता दिन थालिएको बताए थप समाचार

व्यासको बजेट १ अर्ब ३८ करोड

5 months ago खबरवाटिका संवाददाता 0
‘विविधता युक्त गाउँ सहर-समृद्ध मेराे व्यास नगर’ बनाउने अभियानका साथ व्यास नगरपालिकाले अार्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ३८ कराेड ३ लाख २५ हजार रूपैयाकाे बजेट सर्वसम्मत पारित गरेको छ । व्यास नगरपालिकाको बुधबार सम्पन्न ३१ अाै नगर सभाबाट बजेट सार्वजनिक गरेको हाे । कृषि क्षेत्रको अाधुनिकिकरण, यान्त्रिकरण, व्यवस्थापकीय, सिचार्इको सुनिश्चितता गरी उत्पादन बृद्धि थप समाचार

तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन चार कम्पनीद्धारा बोलपत्र पेश

5 months ago खबरवाटिका संवाददाता 0
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एसियाली बिकास बैक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र थप समाचार

किस्ता तिर्न ढिला हुँदा बैकले लग्यो भैसी

5 months ago खबरवाटिका संवाददाता 0
किस्ता तिर्न ढिलो हुँदा जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँका दत्त सार्कीको भैँसी बैंकले लगेको छ । घरमा कोही नभएका वेला स्वावलम्बन बैंकले भैँसी लगेको उनले बताए । उनले गत वर्षको असारमा भैँसी खरिद गरेका थिए । त्यसका लागि जुम्लास्थित स्वावलम्बन बैंकबाट ८० हजार ऋण निकालेका थिए । ऋण निकाल्दा मासिक ६ हजार ६ सय ६७ रुपैयाँ किस्ता थप समाचार