समाचार

देवघाटमा कृषि महोत्सव हुने

9 mins ago खबरवाटिका संवाददाता 0
‘बिषादी रहित तरकारी खाऔँ र स्वस्थ बनौँ’ भन्ने नाराका साथ तनहुँको देवघाटमा ३ दिने कृषि महोत्सव हुने भएको छ । देवघाट गाउँपालिकाको आयोजनामा मंसिर २६, २७ र २८ गते देवघाटको हाटबजार स्थलमा कृषि महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा देवघाटका सबै वडाका कृषि उपज बस्तुलाई प्रर्दशनी तथा विक्रीको लागि राखिने आयोजकले जनाएको छ । थप समाचार

लाेकसेवामा हजार बढी अधिकृतका लागि विज्ञापन

38 mins ago खबरवाटिका संवाददाता 0
लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ । सबैभन्दा थप समाचार

मंगलबार व्यास नगरपालिका बन्द रहने

1 day ago Krishna Neupane 0
मंगलबार व्यास नगरपालिका र व्यास नगरपालिकाका सम्पूर्ण वडा बन्द हुने भएको छ । व्यास १० का वडा सदस्य हेमराज पाेख्रेलकाे साेमबार हृदयघातबाट निधन भएपछि शाेकमा व्यास नगरपालिकाले मंगलबार नगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालय बन्द गर्ने घाेषणा गरेको हाे । मंगलबार व्यास नगरपालिकाका प्रवक्ता माेहन कुमार श्रेष्ठले प्रेस बिज्ञप्ती जारी गर्दै मंगलबार कार्यालय बन्द रहनुका थप समाचार

अपाङ्गता भएकी शिक्षिकालाइ बिद्यालयमा हाजिर गर्न राेक

6 days ago खबरवाटिका संवाददाता 0
शिक्षा सेवा अायाेग उर्तिर्ण गरेर हाजिरी गर्न बिद्यालय पुगेकी एक शिक्षिकालाइ अपाङता भएकै कारण बिद्यालयले हाजिर गर्न राेक लगाएको छ । शुक्लागण्डकी नगरपालिका ७ स्थित शुक्ला प्राथमिक विद्यालयले नियुक्ति लिएर हाजिर हुन अाएकी शिक्षिका तारादेवी पाैडेललार्इ हाजिर गर्न राेक लगाएको हाे । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइकाे नियुक्ति पत्र लिएर मंसिर ११ गते बिद्यालयमा थप समाचार

अध्यक्षकाे छाेराकाे बिहेमा बिद्यालय बन्द

1 week ago खबरवाटिका संवाददाता 0
भानु – विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छाेराको बिहेमा आइतबार तनहुँको भानुमा एक सामुदायिक बिद्यालयले बिद्यालय नै बन्द गरेकाे छ । भानु ४, चुदीरम्घा बेसी स्थित भानु संस्कृत माध्यमिक बिद्यालयले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी आचार्यकाे छाेराको बिहेमा बिद्यालय नै बन्द गरेर शिक्षक शिक्षिका बिहेमा सहभागी भएका हुन। बिद्यालय नजिकै बिहे भएकाले पढार्इमा समस्या हुने भएकाले थप समाचार

माया युनिभर्स एकेडेमीमा शैक्षिक सामाग्री वितरण

1 week ago samundra 0
तनहुँको व्यास ११ रातामाटा स्थित माया युनिभर्स एकेडेमी बिद्यालयका बिद्यार्थीलाइ सोमबार एक शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । बेलायत अार्मि अन्तर्गत क्विन्स गोरखा इन्जिनियर , इन्टेक १४ बिग्रेड गोरखा परिवारले बिद्यार्थीलाइ सामाग्री बितरण गरेको हो । बिग्रेडका मिलेन्र्द श्रेष्ठ, मीन गुरुङ, विशाल कुमाल, सन्तोष थापा, प्रकाश रानाले बिद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरेका थिए । बिद्यालयका थप समाचार

२६८ नियुक्ति, १सय २९ बिस्थापित

2 weeks ago खबरवाटिका संवाददाता 0
शिक्षा सेवा आयोग उर्तिण गरेका २ सय ६८ जनाले नियुक्ति पाएका छन । नयाँ नियुक्तिसंगै तनहुँका १० स्थानीय तहमा अध्ययापन गराउँदै आएका १ सय २९ करार शिक्षक बिस्थापित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइले जिल्लामा कार्यरत ८० करार शिक्षक र आयोग उत्तिर्ण गरेका १ सय ८८ शिक्षकहरुलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेको इकाइ थप समाचार

ढुड्गा लागेर बालकको मृत्यु, २ घाइते

2 weeks ago खबरवाटिका संवाददाता 0
डाेजरले बाटाे खनेकाे हेर्ने क्रममा ढुड्गा खसी २ एक बर्षिय बालककाे मृत्यु भएको छ । २ जना घाइते भएका छन । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ५ लेस्थरका मंगल भुजेलका छाेरा बिशाल भुजेल रहेकाे इलाका प्रहरी कार्यालय अाबुखैरेनीले जनाएको छ । लेस्थरबाट बरालुबबेसि जोड्ने कच्चि सडक खण्डमा डोजरले बाटो खनेकाे हेर्दै गरेका भुजेललाइ माथीबाट खसेकाे ढुंगा थप समाचार

एम्समा युवा र योगा कार्यशाला

2 weeks ago Bhola Thapa Chhetri 0
२०७६ मंसिर ८ । राजमार्ग चौराहा बुटवल अवस्थित एम्स कलेजले अध्ययनमा एकाग्रता, सकारात्मक सोचको विकाश एवं सिर्जनशिलता उजागर गर्दै विद्यार्थीहरुलाई सफल र खुसी जिवन बनाउन आर्ट अफ लिभिङ्गको सहकार्यमा युवा र योगा विषयमा कार्यशाला सम्पन्न गरेको छ । व्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत २५० जना युवा विद्यार्थीहरु र प्राध्यापकहरुको ठूलो सहभागीता भएको कार्यक्रममा आर्ट अफ थप समाचार

देवघाटमा हरिशयनी एकादशी मेला सम्पन्न

4 weeks ago खबरवाटिका संवाददाता 0
विकास ढकाल/देवघाट कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन शुक्रबार तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ । औषधीय थप समाचार