समाज

मंगलबार व्यास नगरपालिका बन्द रहने

1 day ago Krishna Neupane 0
मंगलबार व्यास नगरपालिका र व्यास नगरपालिकाका सम्पूर्ण वडा बन्द हुने भएको छ । व्यास १० का वडा सदस्य हेमराज पाेख्रेलकाे साेमबार हृदयघातबाट निधन भएपछि शाेकमा व्यास नगरपालिकाले मंगलबार नगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालय बन्द गर्ने घाेषणा गरेको हाे । मंगलबार व्यास नगरपालिकाका प्रवक्ता माेहन कुमार श्रेष्ठले प्रेस बिज्ञप्ती जारी गर्दै मंगलबार कार्यालय बन्द रहनुका थप समाचार

अध्यक्षकाे छाेराकाे बिहेमा बिद्यालय बन्द

1 week ago खबरवाटिका संवाददाता 0
भानु – विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छाेराको बिहेमा आइतबार तनहुँको भानुमा एक सामुदायिक बिद्यालयले बिद्यालय नै बन्द गरेकाे छ । भानु ४, चुदीरम्घा बेसी स्थित भानु संस्कृत माध्यमिक बिद्यालयले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी आचार्यकाे छाेराको बिहेमा बिद्यालय नै बन्द गरेर शिक्षक शिक्षिका बिहेमा सहभागी भएका हुन। बिद्यालय नजिकै बिहे भएकाले पढार्इमा समस्या हुने भएकाले थप समाचार

ढुड्गा लागेर बालकको मृत्यु, २ घाइते

2 weeks ago खबरवाटिका संवाददाता 0
डाेजरले बाटाे खनेकाे हेर्ने क्रममा ढुड्गा खसी २ एक बर्षिय बालककाे मृत्यु भएको छ । २ जना घाइते भएका छन । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ५ लेस्थरका मंगल भुजेलका छाेरा बिशाल भुजेल रहेकाे इलाका प्रहरी कार्यालय अाबुखैरेनीले जनाएको छ । लेस्थरबाट बरालुबबेसि जोड्ने कच्चि सडक खण्डमा डोजरले बाटो खनेकाे हेर्दै गरेका भुजेललाइ माथीबाट खसेकाे ढुंगा थप समाचार

दुर्घटनामा ९ घाईते

1 month ago samundra 0
तनहुुँको आँबुखैरेनीमा अाइतबार बिहान भएको सवारी दुर्घटनामा ९ जना घाईते भएका छन् । गाउँपालिका कार्यालय अगाडी सडकमा बिहान सवा ११ बजेको समयमा ग १ प १८५ नम्बरको हरियो प्लेट भएको बसले पोखराबाट सुनौंलीको लागि छुटेको लु १ ख ४१९५ नम्बरको बसलाई पछाडीबाट ठक्कर दिदा ९ जना घाईते भएका हुन् । घाईते सबैको अवस्था सामान्य रहेको थप समाचार

चितुवा आक्रमणबाट बालिका घाइते

2 months ago Samundra Poudel 0
भानुमा चितुवाको आक्रमणमा परी शनिवार साझ एक बालिका घाइते भएकी छिन । छिमेकीको घरमा चार्जमा राखेको माेबाइल लिन गएकी भानु नगरपालिका वडा न २ बजगाइटार निबासी हिम बहादुर अछामी की १२ वर्षिय छोरी सोनिया अछामीलाई चितुवाले आक्रमण गरेको हो । घर भन्दा पछिल्तिर बहिनी चितुवाको आक्रमणमा परेको थाहा पाएपछि साेनियाका दाइ प्रकाश नेपालीले चितुवासंगबाट सोनियालाई थप समाचार

१० जुवाडे पक्राउ

2 months ago Samundra Poudel 0
तनहुँको भानु ३ तुरतुरे बाट  शनिबार जुवा   खेलिरहेका जुवाडेहरु पक्राउ परेका छ्न । भानु नगरपालिका-३ तुरतुरेबाट १ लाख ५३ हजार रुपैयाँ सहित १० जना जुवाडेहरु तनहुँ प्रहरीले पक्राउ गरेको छ ।  दिनेश बिष्टको घरबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो । पक्राउ पर्ने हरुमा भानु नगरपालिका वडा न ३ का दिनेश बिष्ट,  राजन गुरुङ, प्रकाश सुनार, श्रीराम थप समाचार

सेपावगैँचा बजार सरसफाईमा बच्चा देखी बुढा सम्म,– हाम्रो उद्श्य भनेको नमुना बजार बनाउने हो अध्यक्ष प्रविन बराल ।

3 months ago Samundra Poudel 0
भोला थापा क्षेत्री सेपावगैचा तनहुँ । तनहुँको भानु नगरपालिका वडा ५ सेपावगँैचामा स्थानियले एक क्लब गठन गर्दै पहिलो कार्य बजार सरसफाईबाट सुरु गरेका छन । गत सात स्थानिय युवा प्रविन वरालको अध्यक्षतामा “पीस एण्ड हार्मनी यूथ क्लब“ नामक क्लव गठन गर्दै बजार सरसफाई अभियनलाई सुरु गरेका हुन । क्लवको गठन भए लगातै युवाहरुले गरेको बजार थप समाचार

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

4 months ago खबरवाटिका संवाददाता 0
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । अर्याललाई आइतबार सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।  जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बास्तोलाले बताए । थप समाचार

एकको दान, अर्कोलाई वरदान’

4 months ago Samundra Poudel 0
— सूर्यचन्द्र बस्नेत किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । यसले थप समाचार

भानुमा रक्तदान कार्यक्रम सम्पन्न

5 months ago खबरवाटिका संवाददाता 0
मनोजकुमार श्रेष्ठ/भानु क्षत्री समाज नेपाल भानु नगर समितीको आयोजनामा शनिवार भानुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षत्री समाज नेपालका केन्द्रीय सचिव हिमाल खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रगत अभावका कारण जोखिमपूर्ण अबस्थामा रहेका बिरामीको उपचारका लागि रगतको दान गर्नु मानवीय धर्म भएको बताए । क्षत्री समाज नेपाल भानु नगर समितीका अध्यक्ष थप समाचार