प्रवास

कासेस कतारको एम्बुलेन्स सञ्चालनको लागी साँस्कृतिक कार्यक्रम सम्पन

3 months ago Samundra Poudel 0
कतार । काभ्रे जिल्लाको विकट ठाउँमा एम्बुलेन्स सन्चालनको लागि सहयोग पुर्याउने उदेश्यले काभ्रेपलान्चोक सेवा समाज कतारको आयोजनामा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा शुक्रबार कतारको दोहामा विभिन्न कलाकारको प्रस्तुतिमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाली राजदुतावास कतारका श्रम सहचारी नगेन्द्र ज्ञवालीले एम्बुलेन्स संचालन गर्ने पवित्र उदेश्य थप समाचार

प्रवासी भुजेल समाज कतारद्वारा आर्थिक सहयोग

3 months ago Samundra Poudel 0
भोला थापा, कतार । नवलपरासी जिल्ला कावासोतिकी क्यान्सर पीडित काजल बोटे(मन्जु )लाई कतारमा स्थापित जातिय संस्था प्रवासी भुजेल समाज कतारले आर्थिक सहयोग गरेको छ । नवलपरासी जिल्ला कावासोति नगरपालिका ८ काजल बोटे(मन्जु )क्यान्सर जस्तो भयानक रोगबाट भरतपुर क्यान्सर हस्पिटलमा उपचार गराई रहेको जानकारी प्राप्त भए लगातै समाजकि मानार्थ सदस्य रन्जना भट्टराईको अगुवाईमा संकलित करी १००१ थप समाचार

एनआरएनए कतारले दियो पीडित श्रमिकको उद्धारमा तिव्रता ।

3 months ago Samundra Poudel 0
 खबरवाटिका संवाददाता दोहा, कतार –गैर आवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारले पीडित श्रमिकको कामलाई तीव्रता दिएको छ । सन् २०१९–२०२१ कार्यकालको लागि नवनिर्वाचित मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वले श्रमिकमा मुद्दालाई प्राथमिकता दिएर पीडित श्रमिकको कामलाई तीव्रता दिएको एनसिसि कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए । अध्यक्ष मुसलमानले नै सक्रियताका साथ श्रमिकको हितमा काम गर्नको लागी थप समाचार

बिश्वकर्मा समाज कतारको अध्यक्षमा प्रेम कुमार

3 months ago Samundra Poudel 0
कतार – बिश्वकर्मा समाज कतारको तेस्रो अधिबेशन सहित बिश्वकर्मा पुजाको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सस्थाका अध्यक्ष गम बहादुर बि क को सभापतित्व एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु को प्रमुख आतिथ्यतामा दोहा स्थित केरला कल्चर सेन्टरको हलमा सम्पन्न भएको छ । समाजको तेस्रो अधिबेसन बाट सर्बसहमतिमा अध्यक्ष थप समाचार

एनआरएन ए कतारको चुनाव नजिकिदै–माझि लगातै मुसलवान र कटुवाल अध्यक्षमा भिड्ने

4 months ago Samundra Poudel 0
भोला थापा क्षेत्री, दोहा । एनआरएनए एनसीसी कतारको अध्यक्ष पदका लागि तेज कट्वाल, मोहमद मुक्तदा मुसलमान र रामचन्द्र माझी भिड्ने भएका छन । आगामी २३ अगष्टका दिन एनआरएनए कतारको आठौँ महाधिवेशनको अध्यक्ष पदमा तिनै जना भिड्ने स्रोतले जनाएको छ । गत सात दोहाको एक कार्यक्रमविच तीनैजनाको मनोनयन दर्ता भए लगातै आ–आफ्नो माहोल बनाउन कतारका नेपाली थप समाचार

कतारमा ११ र १२ अगष्टमा नेपाली राजदुतवासको कार्यलय बन्द हुने

4 months ago Samundra Poudel 0
कतार । इस्लाम धर्मावलम्बीहरुको महान चार्ड ईद अल अदाकाृ अबसरमा नेपाली राजदुतावास दुईदिन बन्द हुने भएको छ । आगामी ११ र १२ अगष्टका दिन दुताबास नखुल्ने दुतावासद्धार बिहिवार जारी विज्ञाप्तीमा उल्येख गर्दै दुतावासले ईदअल अदाको अबसरमा इस्लाम धर्मालम्बी सहित सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त समेत गरेको छ । थप समाचार

एनआर एन ए आइसिसी सदस्यमा कतारबाट युवराजको उमेद्धवारी

4 months ago Samundra Poudel 0
भोला थापा क्षत्री ,कतार/ गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको आइसिसी सदस्यमा चितवनका युवराज शर्माले उम्मेदवारी दिएका छन् । एन आर एन ए एनसिसि कतारको आठौं अधिवेशनको लागि एक दशक देखी कतारलाई आफ्नो कर्मभुमी बनाईरहेका एनसिसि कतारका वर्तमान सचिव समेत रहेका शर्माले उम्मेदवारी दिएका हुन । गैरआवासीय नेपाली संघको ९ औ अधिवेशन नजिकिए संगै थप समाचार

ईदमा नेपथ्य ब्यान्डले कतार तताउने

4 months ago Samundra Poudel 0
भेला थापा क्षेत्री दोहा, कतार । कतारमा आउदो अगष्ट १२ तारिक ईदका दिन नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्यले आफ्नो प्रस्तुती दिने भएको छ । मुस्लीम धर्मालम्बीहरुको महान चाड बकर ईदको अबसर पारेर कतारमा गर्ने लागिएको नेपथ्य ब्याड कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बकर इदको लामो छुट्टीमा ब्यान्डका प्रमुख गायक थप समाचार

कतारमा एनआरएन चुनावको माहोल तात्दै

4 months ago खबरवाटिका संवाददाता 0
भोला थापा/कतार कतारमा बसोबास गर्दै आएका गैह्र आवसिय नेपालीलाई अहिले चुनावी माहोलले समातेको छ । एनआरएन कतारको आठौं महाधिवेशन नजिकिदै आउन थालेपछि चुनावी माहोलसंगै उम्मेदवारी घोषणाले पनि तिब्रता पाएको छ । यसैक्रममा तनहुँ राम्जाकोट घर भएका पदम गिरीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदमा उम्मेदवारी दिएका छन । कतारमा सामाजिक कार्यमा थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

6 months ago खबरवाटिका संवाददाता 0
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३ सय ७६ सहभागी भएकामा १२ हजार नौ जना मात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ ।  उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक थप समाचार