5 months ago
खबरवाटिका संवाददाता
0
गायिका कला लम्सालले तीजलाई लक्षित गर्दै पातली बोलको गीत बजारमा ल्याएकी छिन् । शिव हमालको शब्द तथा लयमा बजारमा आएको गीतमा कला लम्साल संगै करिस्मा ढकालले अभिनय गरेकी छिन् । मौलिक गीत गाउँने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् । हरितालिका तीज लोक संस्कृतीको
थप समाचार