खेलकुद

बेष्ट फाईटर बुढाथोकी सम्मानित

5 months ago खबरवाटिका संवाददाता 0
कीर्तिपुर नगरपालिका ४ वडा निवासी कराते खेलाडी पुरुषोत्तम बुढाथोकी गत जुलाई ७ र ८ मा हङकङ सम्पन्न अन्तर्राष्ट्रिय ओशिकाइ कराते च्याम्पियनसीपमा बेस्ट फाइटरको उपाधि हात पार्न सफल हुनुभएको थियो । गोजोरीयो कराते ओशिकाइ जापान, हङकङ शाखाको आयोजनामा भएको खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय शोतोकान कराते डो एसोशियसन नेपालको तर्फबाट उक्त च्याम्पियनसीपमा भाग लिन हङकङ जानुभएको थियो थप समाचार

वडाध्यक्ष कपको उपाधि भ्यालीलाई

5 months ago Samundra Poudel 0
वडास्तरीय खेलकुद समिति शुक्लागण्डकी–७ ले आयोजना गरेको वडाध्यक्ष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्याली युवा क्लवले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनसेवा युवा क्लवलाई पराजित गर्दै भ्यालीले वडाध्यक्ष कपको उपाधि जितेको हो । शुक्लागण्डकी नगरपालिका–७ शेराटार खेलमैदानमा भएको खेलमा भ्यालीको तर्फबाट तीन र जनसेवाको तर्फबाट दुई गोल भएका थियो । प्रतियोगिता विजेता थप समाचार

हैरान्स क्लवद्धारा खेलाडी सम्मान

6 months ago खबरवाटिका संवाददाता 0
दमौली– हैरान्स क्लबबाट खेल जीवन आरम्भ गरेका ३ राष्ट्रिय खेलाडीलाई शनिवार हैरान्स क्लवले दमौलीमा सम्मान गरेको छ । क्लवले शनिवार महिला फुटबल टिमकी शर्मिला थापा र विमला विक तथा हकी खेलकी राष्ट्रिय खेलाडी अञ्जना चन्दलाई सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले खेलाडी र खेल क्षेत्रको प्रबद्र्धनका लागि व्यास थप समाचार

सचिन स्मृति दौडमा सुरेन्द्र बिजयी

6 months ago खबरवाटिका संवाददाता 0
  तनहुँ रोट्¥याक्ट क्लब अफ दमौलीले हरेक वर्ष संचालन गर्दै आएको स्व. सचिन कुमार श्रेष्ठ स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधी सुरेन्द्र चापागाईले हात पारेका छन् । शनिवार भएको १६ औ स्व. सचिन स्मृती खुल्ला दौड प्रतियोगितामा ३२ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै व्यास–७ श्याम्घाका चापागाई विजयी भएका हुन । दमौलीको अनसनचोकबाट घाँसिकुवा हुँदै पुनः थप समाचार

आइटिएफ तेक्वान्दोमा तनहूँलाई २ स्वर्ण

10 months ago खबरवाटिका संवाददाता 0
काठमाडौं- आइटिएफ तेक्वान्दोमा तनहूँलाई २ स्वर्ण सहित सात पदक आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा आयोजित आइटिएफ तेक्वान्दो थप समाचार

गाउँ तथा टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने

10 months ago खबरवाटिका संवाददाता 0
दमाैली – स्वास्थ्यका लागि खेलकु राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ निर्मलनगर युवा समुह व्यास १ निर्मलटारकाे आयोजनामा गाउँ तथा टोल स्तरीय पुरुष थप समाचार

लखन कपमा आदिकविका समुने कोहि टिकेनन

10 months ago samundra 0
तनहुँ, दमौली नेपालका प्रथम सहिद क्य.लखन थापा मगरको १४२ औं स्मृति दिवसको संदर्भमा तनहूँको दमौलिमा छैठौ लखन कप अन्तर्गत संचालन भैरहेको थप समाचार

बिबाहित र अविवाहित फुटबलमा भिडे

10 months ago खबरवाटिका संवाददाता 0
दमाैली –सत्यवती माध्यमिक विद्यालयमा कार्यरत बिबाहित शिक्षक र अविवाहित शिक्षक बिच शनिवार मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । सत्यवती माध्यमिक विद्यालयको आयोजनामा व्यास थप समाचार

व्यासनगर अल्ट्रा म्याराथनमा सेनाका भाट विजयी

10 months ago खबरवाटिका संवाददाता 0
तनहुँ – दोश्रो व्यासनगर अल्ट्रा म्याराथनको उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जितेका छन् । ४४ किलोमिटर दुरीको दौडलाई २ घण्टा ५३ मिनेटमा पार गर्दै उनले दोश्रो व्यासनगर अल्ट्रा थप समाचार

लायन्स महाेत्सवकाे भलिबलकाे उपाधी राङरुङलार्इ

1 year ago खबरवाटिका संवाददाता 0
शुक्लागण्डकी – शुक्लागण्डकी लायन्स महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगीतामा राङरुङ युवा समुह बिजयी भएको छ । थप समाचार