प्रविधि

बृद्ध भत्ताको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई

5 months ago खबरवाटिका संवाददाता 0
सरकारकाे सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत प्राप्त गरेको बृद्धभत्ता वापतको रकम एक बृद्धले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । खाेटाङकाे खार्मी गाउँ घर भई काठमाण्डाैमा छाेराहरूसंग बस्दै अाएका ७९ बर्षिय किल्ला बहादुर राईले केन्द्रलाई २५ हजार रूपैया सहयाेग गरेका हुन । छोरा भाला राईसंग केन्द्रमा पुगेका उनले आविष्कार केन्द्रले निर्माण गर्दै अाएका उपकरणहरूकाे समेत अवलाेकन थप समाचार

रोबोटका कारण २ करोड रोजगारी गुम्ने खतरा

6 months ago खबरवाटिका संवाददाता 0
अक्सफोर्ड इकोनोमिक्सले उत्पादन क्षेत्रका २ करोड रोजगारी सन् २०३० सम्ममा यन्त्रमानवले विस्थापन गर्न सक्ने जनाएको छ । कामबाट विस्थापित मानिसहरूले सेवा क्षेत्रमा पनि स्वचालित यन्त्रका कारण मानव रोजगारीको संख्या घटेको संस्थाको भनाइ छ । तर बढ्दो स्वचालनले रोजगारी र आर्थिक वृद्धिदर बढाउने संस्थाले बताएको छ । संस्थाले आयमा बढ्दो असमानता रोक्ने तर्फ काम गर्न आह्वान थप समाचार

हाकिमलाई इमोजी पठाउँदा जागिर चट् !

6 months ago खबरवाटिका संवाददाता 0
चीनको हुनान प्रान्तमा रहेको चाङ्शामा एक महिला कर्मचारीले आफ्नो हाकिमलाई इमोजी पठाउँदा जागिर गुमाउनुपरेको छ ।  महिलाले हाकिमलाई मेसेजिङ याप वीच्याटमा सन्देशसँगै इमोजी पठाइन् ।  कम्पनीको नियमअनुसार, कर्मचारीले रोजर लेखेर पूरा सन्देश लेख्नुपर्ने हुन्छ । तर महिलाले त्यससँगै इमोजी पनि पठाइन् । कम्पनीको नियम अनुसरण नगरेको आरोपमा महिलाले राजीनामा दिइन् ।  हाकिमले महिलालाई सन्देश पठाउनु थप समाचार

बिदेशी टेलिभिजन च्यानल बन्द

6 months ago खबरवाटिका संवाददाता 0
नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् । महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार दिउँसो थप समाचार

कम्प्युटर एसोसियशन नेपाल महासंघ तनहुद्वारा साइवर अपराध प्रशिक्षण कार्यक्रम सम्पन्न

7 months ago Samundra Poudel 0
मदन तिमल्सेना तनहुँ,१९ बैशाख वर्तमान समयमा समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाडिरहेका छन् , युवापुस्तामात्र हैन सिगाें समाजमा नै विकृति विसंगतिमा फसेको भान पाईन्छ, धेरै मानिसको अनुमान छ सामाजिक संजालहरुले समाजमा विकृति विसंगति फैलाउन प्रमुख भुमिका खेलेका छन् , राम्रा या नराम्रा कुराहरु हुन् सामाजिक संजालमा यति छिटो भाईरल भै हाल्न् कि कहिले काहि थप समाचार

भानु नगरपालिकामा छैन टेलिफाेन सेवा

12 months ago खबरवाटिका संवाददाता 0
तनहुँ – तनहुँकाे भानु नगरपालिका टेलिफाेन सुविधा बिहीन अबस्थामा रहेकाे छ । कार्यालयमा टेलिफाेन सुविधा नहुदाँ कर्मचारीले अाफ्नाे माेबाइलबाट खर्च गरेर कार्यालय चलाउन बाध्य भएकाे भानु नगरपालिकाका प्रमुख उदयराज गाैलीले बताए ।  थप समाचार

सबै ठाउँ, इन्टरनेटकाे पहुँच

12 months ago खबरवाटिका संवाददाता 0
तनहुँ – तनहुँ जिल्लाका सबै स्थानीय तहमा इन्टरनेटको पहुँच बिस्तार भएको छ । देवघाट गाउँपालिकामा शनिवारबाट वाईम्याक्स इन्टरनेट जडान भएपछि जिल्लाका सबै स्थानीय तहमा इन्टरनेटको पहुँच बिस्तार भएको हो । थप समाचार

हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ

1 year ago खबरवाटिका संवाददाता 0
चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी थप समाचार

फेसबुकमाथि ८ करोड डलर जरिवाना

1 year ago खबरवाटिका संवाददाता 0
एजेन्सी – प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । थप समाचार

युट्युबमा अर्बौं कमाउँछन् २७ वर्षे तन्नेरी

1 year ago खबरवाटिका संवाददाता 0
फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । थप समाचार