मनाङलाई हराउँदै एपीएफले चुम्याे आहा रारा गोल्ड कपको उपाधि

Byखवरबाटिका

१५ माघ २०७८, शनिबार १७:०७ १५ माघ २०७८, शनिबार १७:०७ १५ माघ २०७८, शनिबार १७:०७

पोखरा । यस वर्षको आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको हो ।

निर्धारित समयमा खेल २-२ को बराबरी भएपछि थप ३० मिनेट खेलाइएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *