तनहुँ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बन्दिपुर गाउँपालिकामा माओवादीले पुरानै नेतृत्वलाई दोहोर्याउने भएको छ ।

बन्दिपुर गाउँपालिको अध्यक्षमा पुर्णसिं थापा र उपाध्यक्ष पदमा करुणा गरुङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापाले २ हजार ८ सय ६५ मत सहित विजयी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *