लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रामकृष्ण क्षेत्री

Byकिरण श्रेष्ठ

२३ जेष्ठ २०७९, सोमबार ०९:०६ २३ जेष्ठ २०७९, सोमबार ०९:०६ २३ जेष्ठ २०७९, सोमबार ०९:०६

तनहुँ । लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रामकृष्ण क्षेत्री चयन भएका छन ।

आइतबार भएको संस्थाको ५औं अधिवेशनबाट वर्ष २०२२/०२३ का लागि क्षेत्री अध्यक्षमा चयन भएको संस्थाका पुर्वअध्यक्ष राजकुमार श्रेष्ठ (राकु)ले जानकारी दिए ।

यस्तै प्रथम उपाध्यक्षमा ओम राज श्रेष्ठ, दित्तिय उपाध्यक्ष महेन्द्र रिजाल र तृतीय उपाध्यक्ष विशाल पण्डित चयन भएका छन ।

त्यस्तै अध्यक्ष सल्लाहकारमा वसन्त गिरि चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *