सुनिलको डेब्यु ‘को होला त्यो’ को रिमेक तयार (भिडियो सहित)

10 hours ago Samundra Poudel 0
दमाैली – युवापुस्तामा लाेकप्रिय मानिएका सुनिल गिरी आफै गीत लेख्ने, आफै संगीत भर्ने र कतिपय भिडियोमा अभिनय समेत गर्ने गर्छन । पछिल्लो समय नेपाली लोक पप बिधालाई थप उचाईमा पुर्याएका गिरीले डेब्यु गरेकाे गीत ‘काे हाेला त्यो’ का ३ भाग र अर्काे उत्कृष्ट गीत ‘देउराली भञ्ज्याङ’ का उत्कृष्ट शब्दहरूलाइ ब्लेण्ड गरी ‘देउराली भञ्ज्याङ काे हाेला थप समाचार

क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे पिसिआर नेगेटिभ

21 hours ago खबरवाटिका संवाददाता 0
रामबहादुरधामी / आँबुखैरेनी आँबुखैरेनी गाउँपालिका अन्तर्गत संचालनमा रहेकाे क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिसिआर परिक्षण नेगेटिभ आएको छ । कोरोना भाईरसको जाेखिम नियन्त्रणको लागि क्वारेन्टिनमा अग्रस्थानमा रही सेवा प्रदान गर्दै आएका १२ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बुधबार स्वाव परिक्षणका लागि पठाइएकोमा बिहीबार स्वाब परिक्षणको नतिजा प्राप्त भएकाे आँबुखैरेनी गाउँपालिकाले जनाएकाे छ । क्वारेन्टिनमा खटिएका ५ महिला थप समाचार

भानुको क्वारेन्टिनमा बस्ने सबैकाे पिसिआर नेगेटिभ

22 hours ago खबरवाटिका संवाददाता 0
मनाेजकुमार श्रेष्ठ /भानु – तनहुँको भानु नगरपालिकाले स्थापना गरेका क्वारेन्टिनमा बस्दै अाएका सबै जनाकाे पिसिआर परिक्षण नेगेटिभ आएको छ । भानु नगरपालिकाले भानु २ स्थित तनहुँ शारदा कलेजमा बस्दै अाएका १२ जनाको थ्रोट स्वाब संकलन गरी पिसिआर प्रविधिबाट कोरोना भाइरसको संक्रमण परिक्षण गरिएकोमा सबैकाे रिर्पाेट नेगेटिभ आएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए थप समाचार

गणतन्त्र दिवसमा भित्तेपात्रो बिमाेचन

1 day ago खबरवाटिका संवाददाता 0
पाेखरा – गणतन्त्र दिवसको अवसरमा बिहीबार मदन भण्डारी फाऊण्डेशन कास्कीले २०७७ सालको भित्तेपात्रो विमोचन गरेको छ । बिहीबार आयोजित एक कार्यक्रम विच पोखरा महानगर पालिकाका नगरप्रमुख मान बहादुर जिसीले उक्त भित्तेपात्रोको विमोचन गरेका हुन । भित्तेपात्राेको बिमाेचन गर्दै नगरप्रमुख जिसीले समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुने कुराको चर्चा गर्दै अहिले समस्याको रूपमा रहेको व्यक्तीवादी चिन्तन थप समाचार

दमाैलीका बैक अब हप्तामा ४ दिन मात्रै खुल्ने (सुची सहित)

1 day ago Samundra Poudel 0
दमाैली-व्यास नगरपालिका क्षेत्र भित्र संचालित बैक तथा बित्तिय संस्थाहरू अागमी सातादेखी हप्तामा ४ दिनमात्र खुल्ने भएका छन्र । काेराेना संक्रमणको बढ्दाे जाेखिम न्यूनीकरण गर्न व्यास नगरपालिका र वित्तिय संघसंस्थाका प्रतिनिधी बिच बिहीबार भएकाे बैठकले हप्तामा साेमबार मंगलबार, बुधबार र बिहीबार मात्र बैक तथा बित्तिय संस्था खाेल्ने निर्णय गरेकाे हाे । बजार क्षेत्र हप्तामा ४ दिन थप समाचार

करेण्ट लागेर बृद्धकाे ज्यान गयो

1 day ago Samundra Poudel 0
बन्दीपुर – तनहुँमा करेन्ट लागेर बिहीबार एक वृद्धको ज्यान गएको छ । बन्दिपुर गाउँपालिका –२ गोलडाँडा निवासी ७० वर्षीय गणेश बहादुर आले मगरको करेण्ट लागेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कपडा सुकाउने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा फेला परेका मगरको उपचारका लागि बन्दिपुर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । थप समाचार

निर्दयी समाज कहिले व्युझन्छ ?

2 days ago खबरवाटिका संवाददाता 0
हामीले जातीय विभेद बिरूद्धको नारा लगाउन थालेकाे पनि धेरै भयाे । जातीय बिभेद गर्नेलाइ कानुनी सजायको व्यवस्था गरेकाे छ । तर पनि जातीय बिभेदकै कारण बर्षनी केही युवाले अनाहकमा ज्यान गुमाउन बाध्य छन । मठ-मन्दीर, धारा पधेरा, भाेज भतेरमा बिभेद निरन्तर रूपमा देखिदै अाएको छ । पछिल्लो समय जातीय बिभेदको सिकार बनेका नवराज बिकको घटनाले थप समाचार

दोषीलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र

2 days ago Samundra Poudel 0
अन्तरजातीय बिबाह गर्न खोजेको भन्दै जाजरकोटमा नवराज बिक लगायत तीन जनाको ज्यान जाने गरी भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ तनहुँले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीलाइ ध्यानाकर्षण गराएको छ । संघले बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै दलित समुदायका पत्रकारलाइ दलित समुदाय माथी हुने थप समाचार

के हो त सलह किरा…?

2 days ago Krishna Neupane 0
प्रवेश पण्डित कोरोना र अमेरीकी फौजी किराको डरलाग्दो प्रकोफका साथसाथै अहिले सलह किराको पनि निकै कुरा भईरहेको पाइन्छ। सलह किरा फट्याङ्ग्रा प्रजातीको किरा हो। संसारका 12,000 भन्दा धेरै प्रजातिका फट्याङ्ग्रा मध्ये 50 प्रजातिले सलह किराको रुप लिने र तिमध्ये 12-15 प्रजातिले मात्र भोकमरिको अवस्था सिर्जना गर्ने क्षमता राख्दछन्।यो एक प्रकारको फोजी किरा हो। अफ्रिका बाट थप समाचार

गजल

3 days ago खबरवाटिका संवाददाता 0
धन, दौलत र विलासिता नै प्यारो भो यहाँ !  दया,धर्म र करुणा पाउन नै गाह्रो भो यहाँ !  सम्मांनका साथ शिर ठाडो पारु भन्छु म!  यो बुर्जुवा सस्कृंति झनैं तगारो भो यहाँ ! तर्क-कुतर्क गर्नेहरुको कमि छैन दुनियाँमा ! भगवान लाई राक्षस भन्न्ननै हतारो भो यहाँ !  आफैलाई सर्वेसर्वा ठानेर शासन गर्छ ऊ अझै! पैसाको थप समाचार
error: Content is protected !!