तालिम केन्द्र सातै प्रदेशमा विस्तार हुन्छः मन्त्री श्रेष्ठ
२७ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र,…