बिदेश

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

1 month ago खबरवाटिका संवाददाता 0
बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफ्नो हातमा लिएका थिए । सन् १९९० मा भएको जनप्रदर्शनबाट थप समाचार

अमेरिका भ्रमणका बेला पाकिस्तानी प्रम इमरान खान होटलमा नबस्ने

1 month ago खबरवाटिका संवाददाता 0
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो र उच्च पदस्थ सरकारी अधिकारीको अनावश्यक खर्च कटौतीका लागि सुरुदेखि नै विभिन्न पहल गर्दै आएका छन् । पाकिस्तानको अर्थतन्त्र कमजोर रहेकाले अनावश्यक खर्च कटौती गर्ने उनको प्रयासको प्रशंसा पनि भइरहेको छ ।  यस्तोमा खान आगामी जुलाई २१ देखि ३ दिने भ्रमणका लागि संयुक्त राज्य अमेरिका जाँदै छन् । उनले त्यसक्रममा थप समाचार

ती बाबुछोरीको तस्बिर जसले विश्वलाई रुवायो

2 months ago खबरवाटिका संवाददाता 0
विश्वव्यापी रुपमा आप्रवासी समस्याबारे बहस चर्किएका बेला साल्भाडोरका बाबु छोरीको तस्वीरले फेरि एक पटक सबैको ध्यान तानेको छ । अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भेनिसा आभालोस नदीको किनारमा घोप्टो परेको अवस्थामा तैरिएका छन् । बाबुको टिसर्टभित्र रहेकी छोरीले बाबुलाई अंगालो हालेकी छन् । मेक्सिकोका पत्रपत्रिकाले यो तस्वीरलाई २०१५ मा डुबेका सिरियाली बालक एलेन कुर्दीसँग थप समाचार

हाकिमलाई इमोजी पठाउँदा जागिर चट् !

2 months ago खबरवाटिका संवाददाता 0
चीनको हुनान प्रान्तमा रहेको चाङ्शामा एक महिला कर्मचारीले आफ्नो हाकिमलाई इमोजी पठाउँदा जागिर गुमाउनुपरेको छ ।  महिलाले हाकिमलाई मेसेजिङ याप वीच्याटमा सन्देशसँगै इमोजी पठाइन् ।  कम्पनीको नियमअनुसार, कर्मचारीले रोजर लेखेर पूरा सन्देश लेख्नुपर्ने हुन्छ । तर महिलाले त्यससँगै इमोजी पनि पठाइन् । कम्पनीको नियम अनुसरण नगरेको आरोपमा महिलाले राजीनामा दिइन् ।  हाकिमले महिलालाई सन्देश पठाउनु थप समाचार

निर्माणाधीन भवन भत्किँदा १८ जनाको मृत्यु

2 months ago खबरवाटिका संवाददाता 0
कम्बोडिया । कम्बोडियामा निर्माणाधीन एउटा सात तले भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । सो घटनामा अरु केही हराइरहेको अधिकारीहरूले बताएका छन् । भवनको भग्नावशेषमा जीवित व्यक्तिहरू हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ । तटीय नगर सिहानुकभिलमा भएको सो घटनामा कम्तीमा २४ जना घाइते भएको बताइएको छ । तीमध्ये केहीको अवस्था थप समाचार

ट्रम्पले पत्रमा के लेखे किमलाई ? दिए यस्तो जवाफ

2 months ago खबरवाटिका संवाददाता 0
प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाली नेता किम जोङ–उनले प्राप्त गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । पत्र प्राप्त गरेपछि उत्तर कोरियाली नेता किम जोङ–उनले पत्र उत्कृष्ट भएको भन्दै आफूले गम्भीर विषयलाई गम्भीर रूपमा नै लिने प्रतिक्रिया दिएका छन् । उनले ट्रम्पको पत्र प्राप्त गरेपछि ‘असाधारण साहस’ भन्दै प्रशंसासमेत थप समाचार

प्रदर्शनकारी घाइते बनेपछि जर्जियाका सभामुखद्वारा राजीनामा

2 months ago खबरवाटिका संवाददाता 0
नैतिकता र जवाफदेहितालाई राजनीतिको सबैभन्दा ठूलो पुँजी मानिन्छ । तर हाम्रोमा नेतृत्वको छवि र पारदर्शितामाथि अनेक प्रश्न उठ्दासमेत लाभको पदमा टाँसिरहने परिपाटी छ । नेपालको राजनीतिमा इमानको खडेरी परेको भन्दै बेलाबेला चिन्ता व्यक्त हुने गरे पनि जर्जियाको जर्जियाको राजनीतिज्ञको संस्कार भने निकै भिन्न छ । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन भएकाे मामुली कारणले पदबाट थप समाचार

भारतका राष्ट्रपतिको नेपाल भ्रमण तयारी

2 months ago खबरवाटिका संवाददाता 0
तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् । ‘भारतका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणको मिति तय भएको छैन, भ्रमणको थप समाचार

आतंककारी आक्रमणमा २४० को मृत्यु

11 months ago खबरवाटिका संवाददाता 0
अफगानिस्तान – एक महिनाकाे अवधीमा अफगानिस्तानमा भएका अातंककारी अाक्रमणामा २ सय ४० जनाले ज्यान गुमाएका छन् । सेप्टेम्बर महिनामा भएका आतंककारी आक्रमणमा परी २ सय ४० जनाको मृत्यु हुनुका साथै ३ सय ५० जना घाइते भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ । थप समाचार