अर्थ संसार

ओमले ६ शाखा खोल्ने

3 years ago samundra 0
पोखरा–ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डाै सहित विभिन्न स्थानमा ६ वटा नयाँ शाखा थप गर्ने भएको छ । बैकले कास्कीको लेखनाथ –३, अर्घाैं चोक, काठमाण्डौंको कलंकी र बौद्ध, जोमसोम, गल्याड्ग, बुटवल र लेकसाईडमा नयां शाखा खोल्ने निर्णय गरेको बैकले जनाएकाे छ । थप समाचार

चितवनमा घरदैलो गर्दै कृषि मन्त्री तामाङ

3 years ago Binod Shrestha 0
मंसिर ७, मुग्लिन कृषि मन्त्री राधिका तामाङ कृषकहरुको गुनासो, समस्या र अवस्थाको बारे बुझ्न सोमबार चितवनको दारेचोक गाविस अन्तगर विभिन्न गाउहरुमा पुगेका छन् । मन्त्री तामाङले दारेचोक गाविस वडा नं. ४ स्थित तामिन गाउको स्थलगत अवलोकन गरी त्यहाँका कृषकहरुसँग उनीहरुको समस्या र समाधनको बारेमा संवाद गरेका हुन् । मन्त्री तामाङ्ले किसान वर्गको हित र विकासको थप समाचार

मंसिर १० बाट ‘प्रथम भिमाद महोत्सव’

3 years ago samundra 0
‘कला संस्कृतिको संरक्षण, कृषि पर्यटन र प्रथम भीमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ आगमी मंसिर १० गतेदेखी तनहुँको भिमाद बजारमा प्रथम भिमाद महोत्सव थप समाचार

इच्छामनकामनाको मेला सम्पन्न

3 years ago samundra 0
‘राष्ट्रिय कला, सँस्कृति र परम्परा जोगाऔँ, इच्छाकामना पञ्चमी मेला हर्षोल्लासका साथ मनाऔँ’ भन्ने मुल नाराका साथ चितवनको चण्डिभञ्ज्याङ्गमा रहेको इच्छाकामना माईको मन्दिर परिसरमा शुक्रबार भब्य मेला सम्पन्न भएको छ । थप समाचार

इच्छाकामना मन्दिरमा भब्य मेला हुने

3 years ago Binod Shrestha 0
विनोद श्रेष्ठ मंसिर २, चितवनको चण्डिभञ्ज्याङ्ग गा.वि.स. अन्तरगत रहेको इच्छाकामना माईको मन्दिर परिसरमा मंसिर ३ गते परेको पञ्चमिको दिन भब्य मेला लाग्ने भएको छ । अन्नुर्ण युवा क्लब तोक्दाङ्गको प्रमुख आयोजनामा “राष्ट्रिय कला, सँस्कृति र परम्परा जोगाऔँ, इच्छाकामना पञ्चमी मेला हर्षोल्लासका साथ मनाऔँ” भन्ने मुल नाराका साथ क्लबले विविध साँस्कृति कार्यक्रम सहित यस वर्षको इच्छाकामना थप समाचार

‘महोत्सवमय’ बन्दै तनहुँ

3 years ago samundra 0
चाडपर्वको समय सकिएलगतै तनहुँमा महोत्सवको चहलपहल सुरु हुन लागेको छ । तनहुँ उद्योग वािणज्य संघ र मातहतका बजार इकाईले ३ वटा महोत्सवको मिति तय गरिसकेका छन् । थप समाचार

खाद्य टोलीद्धारा मुग्लिनमा अनुगमन

3 years ago Binod Shrestha 0
कार्तिक ३०, मुग्लिन क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय हेटौडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय चितवन, इलाका प्रशासन कार्यालय मुग्लिन र सञ्चारकर्मीहरुको संयुक्त टोलीले मुग्लिन बजारका होटल तथा रेष्टुराहरुमा सोमबार अनुगमन गरेको छ । मुग्लिनमा सञ्चालित केही होटलहरु विना दर्ता सञ्चाल गरेको, मिति गुज्रिएका पेय पदार्थहरु विक्रीका लागि राखिएको र किचनको सरसफाइमा ध्यान नदिएको पाइएको थप समाचार

सुनचाँदी व्यवसायीमा चुनावी रौनक

3 years ago samundra 0
मोहन कुमार बिकको पक्षमा पश्चिमाञ्चलका सुनचाँदी व्यवसायी एक खबरबाटिका संवाददाता पश्चिमाञ्चलका सबै सुनचाँदी व्यावसायीले नेपाल सुनचाँदी व्यावसायी महासंघको भावी अध्यक्षमा अहिलेका बरिष्ठ उपाध्यक्ष थप समाचार