अर्थ संसार

आँधीखोला लघुवित्तको आइपीओ खुल्ने

3 months ago खबरवाटिका संवाददाता 0
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । आँधिखोलाको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । थप समाचार

चण्डीदेवी माविलार्इ सिद्धार्थ बैंकको सहयोग

3 months ago खबरवाटिका संवाददाता 0
सुनिता अाचार्य सिद्धार्थ बैंक दमौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको छ । विद्यालयलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले विद्यालयले थालेको ‘सफा र स्वच्छ’ अभियानलाई सघाउन बैंकले व्यास–१० बैरेनी स्थित चण्डीदेवि राष्ट्रिय माविलाई नगद रु. ३५ हजार आर्थिक सहयोग गरेको बैंकका शाखा प्रबन्धक सुरेश न्यौपानेले जानकारी दिए । उक्त रकम विद्यालयमा थप समाचार

सरकारी खर्चमा विदेशमा उपचारमाथि कडाइ

3 months ago खबरवाटिका संवाददाता 0
उच्चपदस्थ व्यक्तिले सरकारी खर्चमा विदेशमा उपचार गर्ने गरेको विषयको चर्काे आलोचना हुन थालेपछि सरकारले त्यसमा कडाइ गर्न थालेको छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको भन्दै विदेशमा हुने उपचारको खर्च अब सरकारले नतिर्ने बताएका छन् । संसद्मा मंगलबार विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री यादवले थप समाचार

फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी जुटे

3 months ago खबरवाटिका संवाददाता 0
तनहुँमा फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी संचालन गर्दै अाएका व्यवसायीहरूकाे भेलाले फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी संघ तनहुँ गठन गरेको छ । शनिवार दमाैलीमा भएको व्यवसायीहरूको भेलाले अमर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हाे । समितिको उपाध्यक्षमा लक्ष्मी राज वाग्ले, महासचिवमा सन्तोष वि क, कोषाध्याक्षमा बिष्णु कुमार श्रेष्ठ, सचिवमा रामभक्त भट्टराई चयन भएका छन् । थप समाचार

बिदेश जाने घटे, रेमिट्यान्स बढ्यो

3 months ago khabarbatika Reporter 0
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । बैंकका अनुसार १० महिनाको अवधिमा थप समाचार

नेपाली कार्पेट बजारमा कामदारको अभाव

4 months ago Madan Timilsena 0
मदन तिमल्सेना जेष्ठ १३ नेपाल कार्पेट व्यावसायिले मजदुरको कमिको कारणले  निर्यातमा कमि आउन थाले पछि कार्पेट  व्यावसायिहरुले मजदुर बढाउनको लागि तालिमको व्यवस्थापन गर्नको लागि प्रदेश न.३ को प्रदेश सरकारलाई अाग्रह गरेका छन् । कार्पेट व्यावसायिले  प्रदेश न.३ का मुख्य मन्त्री डोरमणि पाैडेल, स्थानीय लाई भेटेघाट गरेका छन् । कार्पेट व्यावसायिहरुले नेपालमा ५० हजार मजदुरको आवश्यता थप समाचार

अाँबुखैरेनी महाेत्सव दुर्इ दिन थप

7 months ago खबरवाटिका संवाददाता 0
अाँबुखैरेनी – आदिवासी जनजाति आबँुखैरेनी साँस्कृतिक महोत्सव दुई दिनका लागि थप भएको   छ । महोत्सवको समयमा वर्षाका कारण महोत्सव विथोलिए पछि आयोजकले सर्वसाधरणको मागलाई थप समाचार

माघ १७ देखी आँबुखैरेनीमा सांस्कृतिक महोत्सव

9 months ago खबरवाटिका संवाददाता 0
आँबुखैरेनी – गण्डकी प्रदेशको मुख्य प्रवेशद्धार आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद थप समाचार

तनहुँ जलविद्युत अायाेजनाकाे निर्माण फेरी अन्याैलमा

9 months ago खबरवाटिका संवाददाता 0
तनहुँ – १४० मेगावाट क्षमताकाे तनहुँ हाइड्राेपावर लिमिटेडकाे निर्माण कार्य अन्याैलमा परेकाे छ । अायाेजनाकाे मुख्य निर्माणकाे ठेक्का लिएकाे इटालियन निर्माण कम्पनी सिएमसीका कर्मचारीहरू मेलम्ची अायाेजनाकाे निर्माण कार्य अधुरै थप समाचार

तनहुँमा ८२ कराेड राजश्व संकलन

9 months ago खबरवाटिका संवाददाता 0
तनहुँ – चालु अार्थिक बर्षकाे ५ महिनाकाे अबधीमा तनहुँमा ८२ कराेड ३९ लाख ८० हजार ८ सय ६८ रूपैया राजश्व वापत संकलन भएकाे छ । जिल्लाभित्रका ३ दर्जन बढी सरकारी कार्यालयबाट उक्त राजश्व संकलन भएकाे हाे । थप समाचार