अर्थ संसार

बिपन्न बिद्यार्थीलार्इ युनियन लाइफकाे सहयाेग

9 months ago खबरवाटिका संवाददाता 0
बन्दीपुर – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तनहुँ शाखाले बन्दीपुर गाउँपालिका ५, बाहुन भञ्ज्याङ स्थित त्रिभुवन प्राथमिक विद्यालयका विद्यार्थीलाई साेमबार शैक्षिक तथा स्टेशनरी समाग्री प्रदान गरेको छ । थप समाचार

पुस दोस्रो साता देखी प्रथम शुक्लागण्डकी महोत्सव हुने

10 months ago खबरवाटिका संवाददाता 0
दुलेगाैडा (तनहुँ) – पुस दोस्रो सातादेखी शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८ गतेसम्म प्रथम शुक्लागण्डकी महोत्सव गर्ने भएको हो । थप समाचार

दमौलीमा महालक्ष्मी बिकास बैकको शाखा

10 months ago खबरवाटिका संवाददाता 0
तनहुँ – महालक्ष्मी विकास वैंकको बुधबार दमौलीमा शाखा स्थापना भएको छ। शाखाको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले उदघाटन गरे । थप समाचार

तेस्रो आदिवासी जनजाति महोत्सव शुरु

10 months ago खबरवाटिका संवाददाता 0
दमौली – तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं धार्मिक महोत्सव शुक्रबारबाट शुरु भएको छ । आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवको संघीय सरकारका सभामुख कृष्णबहादुर महराले उदघाटन गरे । थप समाचार

मुसा मार्न प्रशासनलार्इ गुहार

10 months ago खबरवाटिका संवाददाता 0
पर्वत – पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । थप समाचार

बन्दिपुर केबुलकारकाे शेयर एक महिना थप

10 months ago खबरवाटिका संवाददाता 0
बन्दीपुर – बन्दीपुर केबुलकार प्रा.लिले तनहुँ जिल्लाबासीलार्इ खुल्ला गरेकाे साधारण शेयरकाे अवधी एक महिनाकाे लागि थप गरेकाे छ । कार्तिक २५ गतेसम्मलार्इ शेयर खुल्ला गरेकाे बन्दीपुर थप समाचार

भिमाद महोत्सवको तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

10 months ago खबरवाटिका संवाददाता 0
भिमाद – दोश्रो भिमाद महोत्सव बिहीबारदेखी भिमादमा शुरु हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक तनहुँ उद्योग वाणिज्य संघ, भिमाद बजार इकाइले जनाएको छ । थप समाचार

अाजदेखी लायन्स महाेत्सव, प्रदेश अार्थिक मामिला मन्त्रिले उदघाटन गर्ने

12 months ago खबरवाटिका संवाददाता 0
शुक्लागण्डकी – प्रथम शुक्लागण्डकी लायन्स महाेत्सव अाजदेखी शुरू हुँदै छ । महाेत्सवकाे अाज दिउँसाे गण्डकी प्रदेशका अार्थिक मामिला मन्त्री किरण गुरूङले उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । थप समाचार

हाम्रो बचतकाे साधारण सभा सम्पन्न

12 months ago खबरवाटिका संवाददाता 0
डुम्रे– तनहुँको डुम्रे बजार स्थित हाम्रो बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ११ औं वार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै थप समाचार