मनोरञ्जन

योगेन्द्रको चट्ट रुमाल गीतको भिडियो सार्वजनिक

1 week ago खबरवाटिका संवाददाता 0
लामो समयदेखि नेपाली गीत संगीतक्षेत्रमा आफ्नो कलाको माध्यमबाट परिचित अनुहार हो योगेन्द्र खनाल । तिनै योगेन्द्र खनाल फेरि एकपटक आफ्नो जादुमयी स्वरको साथ नेपाली गीत संगीतको बजारमा उपस्थित भएका छन, राधा सुवेदीको रचना रहेको चट्ट रुमाल खोलीमा धोयो मायाले, कलेजीको कुनामा छोयो मायाले गीत मार्फत । योगेन्द्र खनाल र जुनु गौतमको स्वर रहेको गीतमा संगीत थप समाचार

ईदमा नेपथ्य ब्यान्डले कतार तताउने

2 weeks ago खबरवाटिका संवाददाता कतार 0
भेला थापा क्षेत्री दोहा, कतार । कतारमा आउदो अगष्ट १२ तारिक ईदका दिन नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्यले आफ्नो प्रस्तुती दिने भएको छ । मुस्लीम धर्मालम्बीहरुको महान चाड बकर ईदको अबसर पारेर कतारमा गर्ने लागिएको नेपथ्य ब्याड कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बकर इदको लामो छुट्टीमा ब्यान्डका प्रमुख गायक थप समाचार

कलाको ‘पातली’ (भिडियो सहित)

1 month ago खबरवाटिका संवाददाता 0
गायिका कला लम्सालले तीजलाई लक्षित गर्दै पातली बोलको गीत बजारमा ल्याएकी छिन् । शिव हमालको शब्द तथा लयमा बजारमा आएको गीतमा कला लम्साल संगै करिस्मा ढकालले अभिनय गरेकी छिन् । मौलिक गीत गाउँने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् । हरितालिका तीज लोक संस्कृतीको थप समाचार

साईनिङ स्टारको उपाधी सहारा श्रेष्ठलाई

2 months ago खबरवाटिका संवाददाता 0
यो वर्षको व्यास नगर साईनिङ स्टारको उपाधी सहारा श्रेष्ठले हात पारेकी छिन् । प्रतिस्पर्धाका २४ प्रतिस्पर्धीलाई उछिन्दै आदर्श बिद्या गृहमा कक्षा ६ मा अध्ययनरत सहाराले व्यास नगर साईनिङ स्टार २०१९ को उपाधी हात पारेकी हुन् । प्रतियोगी नम्बर १३ को रुपमा प्रतिस्पर्धामा उत्रिएकी उनलाई व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले २५ हजार नगद सहित पुरस्कार थप समाचार

बिहेको तयारी तर असारमा जुरेन शुभ साइत

2 months ago खबरवाटिका संवाददाता 0
अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री प्रियंका कार्कीको असारमा हुने भनिएको विवाहको शुभ साइत जुरेन । परिवारका जेठा छोरा आयुष्मान र अभिनेत्री प्रियंकाले असारमा विवाहको तयारी गर्दै थिए । तर, दुवैको चिना देखाउँदा असारमा राम्रो साइत नजुरेको हो ।चलचित्र ‘प्रेम दिवस’को रिलिजसँगै अभिनेता आयुष्मान चलचित्र ‘सानो मन’को काममा व्यस्त छन् । अभिनेत्री प्रियंका नयाँ फिल्म थप समाचार

कलाकार संघको अध्यक्षमा रवीन्द्र विजयी

2 months ago खबरवाटिका संवाददाता 0
चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको चुनावको परिणामअनुसार रवीन्द्रले सरिता लामिछानेलाई ५७ मतान्तरले  हराएका  हन् । कूल खसेको ३८७  मत मध्ये रवीन्द्रले २१८ मत ल्याए भने सरिताले १६१ मत ल्याइन् । चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको चुनावको परिणामअनुसार रवीन्द्रले सरिता थप समाचार

‘नेपालमा हिमालको साहित्य लेख्नुपर्छ’

2 months ago खबरवाटिका संवाददाता 0
दमाैली– लुम्बिनी साहित्यिक दौडमा निस्किएका धावक लक्ष्मण सापकोटा शनिवार दमौली आईपुगेका छन । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजनामा शनिवार विभिन्न संघसंस्थाले उनलाई दमौलीमा स्वागत गरे । स्वागत पश्चात बोल्दै उनले नेपालमा हिमालको साहित्य लेखिनुपर्नेमा जोड दिए । ‘मरुभुमीका देशमा मरुभुमीका साहित्य लेखिन्छन, समुन्द्रको देशमा समुन्द्र किनारका साहित्य लेखिन्छन’ उनले भने, ‘नेपाल हिमालको देश भएकोले थप समाचार

सरकारको समर्थनमा बन्यो गीत

3 months ago खबरवाटिका संवाददाता 0
  सरकारका हरेक काममा सामाजिक संजालमा सकारात्मक एवं नकारात्मक आलोचना गर्ने प्रचलन बढ्दो छ । गीतसंगीतका माध्यमबाट पनि सरकारको कामको थुपै आलोचना भएका छन् । यही आलोचना गर्ने परिपार्टीलाई तोड्दै गायक एलपी ढकालले सरकारको समर्थनमा गीत ल्याएका छन् । एलपी ढकालको शब्द रहेको गीतमा गायक तारानाथ आचार्य, निरु गुरुङ र एलपी ढकालको स्वर रहेको छ थप समाचार

दमौलीमा ‘नव वर्ष काव्य उत्सव २०७६ ’

4 months ago Madan Timilsena 0
मदन तिमल्सेना  तनहुँ, ६ बैशाख बौद्धिक सार्वजनिक पुस्तकालयको आयोजनामा शुक्रवार दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा ‘नव वर्ष काव्य उत्सव २०७६’ सम्पन्न भएको छ । कार्यक्रम कविता,गजल र मुक्तकहरु प्रस्तुत गरिएको भएका थियो । कवि सुदेश सत्यालका ताली नबजाउ, फर्केर आउ घर, नेपाल बन्द छ, न्याय हराएको देश लगायतका कविताहरु स्रोताहरुले अति नै मन पराएका थिए । थप समाचार

आज साझ ५ बजे देखि दमौलीमा सबिन राईले दमाैली तताउने

4 months ago Madan Timilsena 0
२६ चैत्र, दमौली । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राई को लाइभ कन्सर्ट दमौलीमा हुने भएको छ । दमौलीको खुल्ला चौरमा यहि चैत्र २६ गते मंगलबार हुने ओइडिएमएल मरुन म्युजिक फेष्ट २०७५ मा सांगितिक समुह, सबिन राई एण्ड द फेरो को प्रस्तुती रहने छ । युवाहरु माझ अत्यन्त चर्चित सबिन राईका गुराँसको फेद मुनि, थप समाचार