समाचार

योगेन्द्रको चट्ट रुमाल गीतको भिडियो सार्वजनिक

1 week ago खबरवाटिका संवाददाता 0
लामो समयदेखि नेपाली गीत संगीतक्षेत्रमा आफ्नो कलाको माध्यमबाट परिचित अनुहार हो योगेन्द्र खनाल । तिनै योगेन्द्र खनाल फेरि एकपटक आफ्नो जादुमयी स्वरको साथ नेपाली गीत संगीतको बजारमा उपस्थित भएका छन, राधा सुवेदीको रचना रहेको चट्ट रुमाल खोलीमा धोयो मायाले, कलेजीको कुनामा छोयो मायाले गीत मार्फत । योगेन्द्र खनाल र जुनु गौतमको स्वर रहेको गीतमा संगीत थप समाचार

८१ म्यानपावर कारबाहीमा

1 week ago खबरवाटिका संवाददाता 0
वैदेशिक रोजगार विभागले श्रमिकलाई विभिन्न बहानामा ठगी गर्ने, झुक्याउने ८१ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । कारबाहीबाट ८५ लाख रुपैयाँ जरिवाना असुली गरेको छ । त्यस्तै, विभागसमक्ष पीडितले ५६ करोडको दाबी पनि गरेका छन् । सबैभन्दा धेरै असारमा ४२ संस्था कारबाहीमा परेका हुन् । त्यस्तै, गत साउनमा ५, असोजमा ७ र पुसमा ८ संस्थालाई कारबाही गरिएको थियो । विभागले गत आव थप समाचार

सुन तोलाको ७० हजार

1 week ago खबरवाटिका संवाददाता 0
केही दिनदेखि विभिन्न कारणले बढिरहेको सुनको भाउ रोकिने क्रममा छैन । बजारमा सुन शुक्रबार र शनिबार तोलाको ७० हजार रुपैयाँले कारोबार भयो । बुधबार सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ थियो । चाँदी पनि तोलामा १० रुपैयाँले बढ्दै ८ सय २५ रुपैयाँ पुगेको छ ।  डेढ महिनाअघि ६२ हजारको हाराहारीमा रहेको सुन त्यसयता बढेको बढ्यै छ । यसबीचमा तोलाको थप समाचार

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

1 week ago खबरवाटिका संवाददाता 0
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । अर्याललाई आइतबार सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।  जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बास्तोलाले बताए । थप समाचार

मापसे गर्ने चालकको अनुमतिपत्रमा प्वाल

1 week ago खबरवाटिका संवाददाता 0
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५/७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक एक हजार रुपैयाँ जरिवानासमेत असूली गरेर सवारी चालक अनुमतिपत्र प्वाल पारेको हो । त्यसैगरी लाइसेन्स नभएका ५९ चालकबाट प्रतिचालक दुई हजार रुपैयाँका दरले जरिवाना थप समाचार

बिभिन्न पार्टी त्याग गरी १५ नेकपा प्रवेश

2 weeks ago खबरवाटिका संवाददाता 0
व्यास नगरपालिका १० खहरे टोलमा शनिवार बिभिन्न पार्टी परित्याग गरि १५ जना नेकपामा प्रवेश गरेका छन् । शनिवार खहरेमा नेकपा कम्युनिष्ट पार्टी व्यास १० काे संयोजनमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेकालाई नेकपाका जिल्ला सदस्य बसन्त दरै र वृद्धा विष्णु माया ढुङ्गानाले टीका लगाएर नेकपामा स्वागत गरेका थिए । नवप्रवेशीलार्इ नेकपाका नेता धन बहादुर पुन, मायानाथ थप समाचार

९ लाख घुस सहित डिभिजन प्रमुख सहित ५ कर्मचारी पक्राउ

2 weeks ago खबरवाटिका संवाददाता 0
सडक डिभिजनल कार्यालय पोखराका प्रमुख सहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले नौ लाख रूपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । आयोगको पोखरा टोलीले बिहीबार साँझ इन्जिनियर हरिकुमार पोखरेल सहित ५ लाई पक्राउ गरेको हो । डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत विध्यवासीनि सिमपानी सडक योजनाहरुको भुक्तानी तथा पेश्की निकासा गरे बापत जीएसआर थप समाचार

कतारमा एनआरएन चुनावको माहोल तात्दै

2 weeks ago खबरवाटिका संवाददाता 0
भोला थापा/कतार कतारमा बसोबास गर्दै आएका गैह्र आवसिय नेपालीलाई अहिले चुनावी माहोलले समातेको छ । एनआरएन कतारको आठौं महाधिवेशन नजिकिदै आउन थालेपछि चुनावी माहोलसंगै उम्मेदवारी घोषणाले पनि तिब्रता पाएको छ । यसैक्रममा तनहुँ राम्जाकोट घर भएका पदम गिरीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदमा उम्मेदवारी दिएका छन । कतारमा सामाजिक कार्यमा थप समाचार

आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने

2 weeks ago खबरवाटिका संवाददाता 0
कृष्णजन्माष्टमी, बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अबसरमा आँबुखैरेनीमा आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने भएको छ । मिलन युवा समाज क्लव र आँबुखैरेनी कला केन्द्रको संयुक्त आयोजनामा भाद्र ५ गतेदेखी भाद्र १७ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । ‘विभिन्न जातजातिहरुको कला, संस्कृति, परम्परा, भेषभुषा, संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने नाराका साथ आयोजना गरिन थप समाचार

एकको दान, अर्कोलाई वरदान’

3 weeks ago Krishna Neupane 0
— सूर्यचन्द्र बस्नेत किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । यसले थप समाचार