प्रवास

एनआरएन ए कतारको चुनाव नजिकिदै–माझि लगातै मुसलवान र कटुवाल अध्यक्षमा भिड्ने

2 weeks ago खबरवाटिका संवाददाता कतार 0
भोला थापा क्षेत्री, दोहा । एनआरएनए एनसीसी कतारको अध्यक्ष पदका लागि तेज कट्वाल, मोहमद मुक्तदा मुसलमान र रामचन्द्र माझी भिड्ने भएका छन । आगामी २३ अगष्टका दिन एनआरएनए कतारको आठौँ महाधिवेशनको अध्यक्ष पदमा तिनै जना भिड्ने स्रोतले जनाएको छ । गत सात दोहाको एक कार्यक्रमविच तीनैजनाको मनोनयन दर्ता भए लगातै आ–आफ्नो माहोल बनाउन कतारका नेपाली थप समाचार

कतारमा ११ र १२ अगष्टमा नेपाली राजदुतवासको कार्यलय बन्द हुने

2 weeks ago खबरवाटिका संवाददाता कतार 0
कतार । इस्लाम धर्मावलम्बीहरुको महान चार्ड ईद अल अदाकाृ अबसरमा नेपाली राजदुतावास दुईदिन बन्द हुने भएको छ । आगामी ११ र १२ अगष्टका दिन दुताबास नखुल्ने दुतावासद्धार बिहिवार जारी विज्ञाप्तीमा उल्येख गर्दै दुतावासले ईदअल अदाको अबसरमा इस्लाम धर्मालम्बी सहित सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त समेत गरेको छ । थप समाचार

एनआर एन ए आइसिसी सदस्यमा कतारबाट युवराजको उमेद्धवारी

2 weeks ago खबरवाटिका संवाददाता कतार 0
भोला थापा क्षत्री ,कतार/ गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको आइसिसी सदस्यमा चितवनका युवराज शर्माले उम्मेदवारी दिएका छन् । एन आर एन ए एनसिसि कतारको आठौं अधिवेशनको लागि एक दशक देखी कतारलाई आफ्नो कर्मभुमी बनाईरहेका एनसिसि कतारका वर्तमान सचिव समेत रहेका शर्माले उम्मेदवारी दिएका हुन । गैरआवासीय नेपाली संघको ९ औ अधिवेशन नजिकिए संगै थप समाचार

ईदमा नेपथ्य ब्यान्डले कतार तताउने

2 weeks ago खबरवाटिका संवाददाता कतार 0
भेला थापा क्षेत्री दोहा, कतार । कतारमा आउदो अगष्ट १२ तारिक ईदका दिन नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्यले आफ्नो प्रस्तुती दिने भएको छ । मुस्लीम धर्मालम्बीहरुको महान चाड बकर ईदको अबसर पारेर कतारमा गर्ने लागिएको नेपथ्य ब्याड कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बकर इदको लामो छुट्टीमा ब्यान्डका प्रमुख गायक थप समाचार

कतारमा एनआरएन चुनावको माहोल तात्दै

2 weeks ago खबरवाटिका संवाददाता 0
भोला थापा/कतार कतारमा बसोबास गर्दै आएका गैह्र आवसिय नेपालीलाई अहिले चुनावी माहोलले समातेको छ । एनआरएन कतारको आठौं महाधिवेशन नजिकिदै आउन थालेपछि चुनावी माहोलसंगै उम्मेदवारी घोषणाले पनि तिब्रता पाएको छ । यसैक्रममा तनहुँ राम्जाकोट घर भएका पदम गिरीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदमा उम्मेदवारी दिएका छन । कतारमा सामाजिक कार्यमा थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

2 months ago खबरवाटिका संवाददाता 0
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३ सय ७६ सहभागी भएकामा १२ हजार नौ जना मात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ ।  उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक थप समाचार

तनहुँका ४ युवा एनआरएन अष्ट्रेलियाको उम्मेदवार

2 months ago खबरवाटिका संवाददाता 0
आगमी जुलाई ६ मा हुने एनआरएन अष्ट्रेलियाको चुनावी मैदानमा तनहुँका ४ युवाले उम्मेदवारी घोषणा गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सुदीप ढकाल, सन्देश राजभण्डारी, सुर्यभक्त खनाल र क्वीन्सल्याण्डमा बस्दै आएका आविष्कार पाण्डेले एनआरएन अष्ट्रेलियाको विभिन्न सहरबाट उम्मेदवारी घोषणा गरेका छन् । सुदीप, सन्देश र सुर्यभक्तले न्यु साउथ बेष्टमा उम्मेदवारी दिएका हुन भने आविष्कारले क्वीनसल्याण्ड थप समाचार

इरानमा बम बिस्फोट, तीन जनाको मृत्यु

9 months ago खबरवाटिका संवाददाता 0
तेहरान (इरान) – प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको इरानकाे सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त थप समाचार

माओवादी आक्रमणमा दूरदर्शनका क्यामेरापर्सन मारिए

10 months ago खबरवाटिका संवाददाता 0
छत्तिसगढको बस्तर क्षेत्रमा माओवादीको आक्रमणबाट भारतीय सरकारी टेलिभिजन च्यानलका क्यामेरापर्सन र २ जना प्रहरीको ज्यान गएको छ । थप समाचार

अलबिदा अन्नान !

1 year ago खबरवाटिका संवाददाता 0
नोबेल शान्ति पुरस्कार विजेता तथा संयूक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० बर्षको उमेरमा शनिवार निधन भएको छ । सामान्य थप समाचार