राजनीति

बिभिन्न पार्टी त्याग गरी १५ नेकपा प्रवेश

2 weeks ago खबरवाटिका संवाददाता 0
व्यास नगरपालिका १० खहरे टोलमा शनिवार बिभिन्न पार्टी परित्याग गरि १५ जना नेकपामा प्रवेश गरेका छन् । शनिवार खहरेमा नेकपा कम्युनिष्ट पार्टी व्यास १० काे संयोजनमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेकालाई नेकपाका जिल्ला सदस्य बसन्त दरै र वृद्धा विष्णु माया ढुङ्गानाले टीका लगाएर नेकपामा स्वागत गरेका थिए । नवप्रवेशीलार्इ नेकपाका नेता धन बहादुर पुन, मायानाथ थप समाचार

नेकपाले टुंग्यायो सबै जिल्लाका इञ्चार्ज र सह इञ्चार्ज (नामसहित)

1 month ago खबरवाटिका संवाददाता 0
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।  बैठकले विभिन्न संगठन, तथा विभागहरुको गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन लगायतका विषयमा निर्णय लिने भनिएको थियो । तर नेताहरुबीच कुरा मिल्न नसक्दा बैठक मंगलबारसम्मका लागि सरेको स्रोतको दावी छ ।  संगठन विभाग, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा नेताहरुबीच लगभग थप समाचार

विषादी प्रकरणमा मन्त्रीद्वारा माफी

1 month ago खबरवाटिका संवाददाता 0
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादी परीक्षण प्रकरणमा माफी मागेका छन् ।सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेस्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार बिन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने सरकारी निर्णयलाई फिर्ता लिएका भन्दै चौतर्फी आलोचना भएपछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले माफी थप समाचार

काँग्रेस बैठकमा पार्टी संरचनाबारे छलफल हुने

2 months ago खबरवाटिका संवाददाता 0
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आइतबारबाट सुरु हुने बैठकमा मुख्य गरी पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने भएको छ । काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीका संरचना निर्माणका विषयमा सहमतिको प्रयास भइरहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन । संरचना निर्माण गर्दा ६० र ४० को थप समाचार

समानान्तर समिति कांग्रेसको हाेइनः देउवा

2 months ago खबरवाटिका संवाददाता 0
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका पूर्व सहमहामन्त्री गोबिन्दराज जाेशीले तनहुँमा संचालन गरेको समानान्तर पार्टी कार्यालय र समानान्तर समिति पार्टीकाे नभएकाे बताएका छन । बुधबार पार्टी समापति देउवालार्इ भेट्न काठमाण्डाै गएका तनहुँका कांग्रेस नेताहरूसंग छलफल गर्दै देउवाले पार्टीकाे उम्मेदवार बिरूद्ध स्वतन्त्र उम्मेदवारी दिने, पार्टीका उम्मेदवारलाइ हराउन बिपक्षीलाइ सघाउने व्यक्ति कांग्रेस नहुने बताएको बिहीबारको मादीसेती थप समाचार

दीपक मनाङ्गे नेकपा प्रवेश गर्ने

2 months ago खबरवाटिका संवाददाता 0
गण्डकी प्रदेशसभाका स्वतन्त्र सदस्य (सांसद) राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा प्रवेश गर्ने भएका छन् । नेकपा कास्की जिल्ला पार्टी कार्यालमा बिहीबार एक कार्यक्रम गरी उनी नेकपा प्रवेश गर्ने भएका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । नेकपा प्रवेश गर्ने नेता कार्यकर्तालाई कुन थप समाचार

स्व. कोइरालाको जन्मदिनमा काँग्रेसले लाखबत्ती बाल्ने

2 months ago खबरवाटिका संवाददाता 0
नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरेको हो । दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए । यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको थप समाचार

‘राणा शासन भन्दा कठोेर सरकार’: नेता पौडेल

2 months ago खबरवाटिका संवाददाता 0
दमाैली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौेडेलले वर्तमान सरकारलाई राणा शासन भन्दा कठोर शासन भएको बताएका छन्। नेपाली कांगे्रसको जागरण अभियान २०७६ को पहिलो चरणको समापन अन्र्तगत नेपाली कांगे्रस जिल्ला कार्यसमिति तनहँुले शनिवार दमौलीमा आयोजना गरेको सभामा बोल्दै उनले अहिलेको सरकारबाट जनताले राणा शासानमा पाएको भन्दा पनि बढी दुःख पाएको बताए। ‘कम्युनिष्ट सरकारले जनताको हक थप समाचार

नेपाल कम्युनिस्ट पाटि (विप्लव ) तनहुका युवा सचिव सहित ४ जना नेपाल कम्युनिस्ट पाटि ( नेकपा)मा प्रवेश

5 months ago Madan Timilsena 0
मदन तिमल्सेना तनहु १८ गते , चैत तनहुँमा विप्लव नेतृत्वको नेकपाका ४ कार्यकता सरकारी नेकपामा प्रवेश गरेका छन् ।  विप्लव नेकपा निकट भातृ संस्था युवा संगठन तनहुँका सचिव वसन्त सदाशंकर सहित चार जना विप्लव नेकपाका कार्यकता सरकारी नेकपामा प्रवेश गरेका छन्  । युवा संगठन जिल्ला सदस्यत्रय विनोद विक, निरज श्रेष्ठ, नविन घर्तिलाई नेकपाका केन्द्रिय सदस्य थप समाचार