समाज

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

1 week ago खबरवाटिका संवाददाता 0
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । अर्याललाई आइतबार सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।  जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बास्तोलाले बताए । थप समाचार

एकको दान, अर्कोलाई वरदान’

3 weeks ago Krishna Neupane 0
— सूर्यचन्द्र बस्नेत किताब, कपडा, खेलौना, फर्निचर, विद्युतीयलगायत घर कार्यालयमा काम नलाग्ने अवस्थामा पुगेका सामग्रीको व्यवस्थापन तपाइँ कसरी गर्नुहुन्छ ? फोहोर सरह फयाक्ने वा पुनः प्रयोग गर्ने ? तपाइँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ भन्दै सुखवती स्टोर नामक संस्थाले त्यस्ता सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ । यसले थप समाचार

भानुमा रक्तदान कार्यक्रम सम्पन्न

4 weeks ago खबरवाटिका संवाददाता 0
मनोजकुमार श्रेष्ठ/भानु क्षत्री समाज नेपाल भानु नगर समितीको आयोजनामा शनिवार भानुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षत्री समाज नेपालका केन्द्रीय सचिव हिमाल खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रगत अभावका कारण जोखिमपूर्ण अबस्थामा रहेका बिरामीको उपचारका लागि रगतको दान गर्नु मानवीय धर्म भएको बताए । क्षत्री समाज नेपाल भानु नगर समितीका अध्यक्ष थप समाचार

व्यावसायिक पत्रकारिताका लागि उच्च शिक्षा आवश्यक

1 month ago Krishna Neupane 0
काठमाण्डौ, साउन ३ । व्यावसायिक पत्रकारिताको लागि व्यावहारिकका साथै पत्रकारिता सम्बन्धी शिक्षा पनि आवश्यक रहेको आवश्यकता औल्याइएको छ । पत्रकारिता सम्बन्धी उच्च शिक्षा प्रदान गरिरहेको वानेश्वर काठडमाडौंको सेफर्ड कलेजले शुक्रबार कलेजमा आयोजना गरेको ‘मिडिया शिक्षाको अवस्था’ विषयक अन्तरक्रियाका सहभागीले व्यावहारिक साथसाथै पत्रकारिताको सैद्धान्तिक र उच्च शिक्षाको ज्ञान पनि आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो । थप समाचार

रोम बिधान अनुमोदन गर्न माग

1 month ago खबरवाटिका संवाददाता 0
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समुह तनहुँले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम बिधान) अनुमोदन गर्न माग गरेको छ । रोम विधान पारित गरिएको दिन १७ जुलाईको अवसरमा बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेकले दण्डहीनता संस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदन गर्न माग गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी थप समाचार

सरकारी पैसामा रक्सीकाे खाेलो

1 month ago खबरवाटिका संवाददाता 0
तारासंगै जुन, बिर्सयाैकी मायाले मैले लाको गुन ... याे बिहेमा बज्ने पन्चेबाँजाको गीत बुधबार साँझ कुनै विवाह वा पार्टीमा बजेको थिएन । बुधबार साँझ व्यास नगरपालिकाका सभाहलमा एउटा अचम्मकाे दृष्य देख्न पाइयो । जहाँ जनप्रतिनीधी र कर्मचारीहरू निर्धक्क मदिरा सेवन गरेर गरिरहेका थिए । जहाँ स्वंय नगरप्रमुख बैकुण्ठ न्याैपाने उपस्थित थिए । मदिरासंगै गीतकाे तालमा थप समाचार

बृद्ध भत्ताको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई

2 months ago खबरवाटिका संवाददाता 0
सरकारकाे सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत प्राप्त गरेको बृद्धभत्ता वापतको रकम एक बृद्धले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । खाेटाङकाे खार्मी गाउँ घर भई काठमाण्डाैमा छाेराहरूसंग बस्दै अाएका ७९ बर्षिय किल्ला बहादुर राईले केन्द्रलाई २५ हजार रूपैया सहयाेग गरेका हुन । छोरा भाला राईसंग केन्द्रमा पुगेका उनले आविष्कार केन्द्रले निर्माण गर्दै अाएका उपकरणहरूकाे समेत अवलाेकन थप समाचार

बाघको जुँगा उखेल्दा ५ लाख जरिवाना

2 months ago खबरवाटिका संवाददाता 0
मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । रुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको थप समाचार

जुवाखालबाट वडा अध्यक्ष पक्राउ

2 months ago खबरवाटिका संवाददाता 0
जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका–१५ का वडा अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।  वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवी–१२ बाट मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।  पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ थप समाचार

मुस्लिम महिलालाई सिलाई कटाई तालिम

2 months ago खबरवाटिका संवाददाता 0
मुस्लिम महिलाको सीप विकास र आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले निल कुमारी मियाँ फाउण्डेशनको आयोजनामा मंगलबारदेखी दमौलीमा ३ महिने आधारभुत सिलाई तथा कटाई तालिम शुरु भएको छ । तालिमको सांसद कलिला खानले उद्घाटन गरेकी छन् । पिछडिएका मुस्लिम महिला घरायसी कामधन्दा संगै सिप तथा क्षमता बिकासमा अगाडी बढ्न थालेको भन्दै सांसद खानले तालिमको सिपलाई आफू र थप समाचार