समाज

मुस्लिम महिलालाई सिलाई कटाई तालिम

3 months ago खबरवाटिका संवाददाता 0
मुस्लिम महिलाको सीप विकास र आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले निल कुमारी मियाँ फाउण्डेशनको आयोजनामा मंगलबारदेखी दमौलीमा ३ महिने आधारभुत सिलाई तथा कटाई तालिम शुरु भएको छ । तालिमको सांसद कलिला खानले उद्घाटन गरेकी छन् । पिछडिएका मुस्लिम महिला घरायसी कामधन्दा संगै सिप तथा क्षमता बिकासमा अगाडी बढ्न थालेको भन्दै सांसद खानले तालिमको सिपलाई आफू र थप समाचार

पोखरीमा डुबेर दाजुभाईको ज्यान गयो

3 months ago खबरवाटिका संवाददाता 0
इट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार तनहुँमा दुई बालकको ज्यान गएको छ । म्याग्दे गाउँपालिका २, जामुने स्थित माछापुच्छ«े ब्रिक फ्याक्टीको पोखरीमा डुबेर स्थानीय सात बर्षीय सुन्दर शाही र चार बर्षीय किस्मत शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । राधा माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरु विद्यालयको परिक्षा सकेर घर फर्किने क्रममा पोखरीमा पौडी खेल्ने क्रममा थप समाचार

सशस्त्रका चार पूर्व महानिरीक्षकलाई भ्रष्टाचार मुद्दामा सफाइ

3 months ago खबरवाटिका संवाददाता 0
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको चार जना पूर्व प्रहरीका आइजिपीहरुलाई सोमबार विशेष अदालतले सफाइ दिएको छ । अदालत उनीहरूलाई विशेष अदालत, काठमाडौंबाट सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुलाई सफाइ दिएको हो । उनीहरूविरूद्ध विस २०७२ सालमा अदालतमा रिट परेको थियो ।  थप समाचार

डिजे पड्किँदा युवाको मृत्यु

3 months ago खबरवाटिका संवाददाता 0
महोत्तरीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा बिहीबार एक युवाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ ।     सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा थप समाचार

फरक क्षमता भएका व्यक्तिलाई रेडक्रसको २० लाख सहयोग

3 months ago खबरवाटिका संवाददाता 0
तनहुँमा फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई २० लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँल उक्त आर्थिक सहयोग गरेको बताइएको छ । सशक्तिकरण र समावेशीकरण कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न भागमा रहेका फरक क्षमता भएका व्यक्ति (अपांगता) हरुको जीवनस्तर उकास्नका लागि उक्त रकम प्रदान गरेको जनाइएको छ । सोसाइटीका थप समाचार

घुस रकम सहित वली पक्राउ

3 months ago खबरवाटिका संवाददाता 0
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धनबहादुर वली घुस लिएको अभियोगमा पक्राउ परेका छन् । मंगलबार कार्यकक्षमा नै सेवाग्राहीबाट घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।  शिक्षक सरुवाको विषयलाई लिएर एक शिक्षकसँग २५ हजार घुस लिँदै गर्दा रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप समाचार

करेण्ट लागेर पाहुनाको ज्यान गयो

3 months ago खबरवाटिका संवाददाता 0
आफन्तको घरमा पाहुना आएकी एक महिलाको करेण्ट लागेर ज्यान गएको छ । तनहुँको म्याग्दे २, पाटेचौरमा आफन्तको घरमा आएकी २८ वर्षीया सीता आले सोमबार करेण्ट लागेर घाइते भएकोमा उपचारको क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । माधव घिमिरेको घरमा डेरा गरी बस्दै आएकी तिलमाया आलेको कोठामा पाहुना आएकी कास्कीकी सीता बिजुलीको थप समाचार

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनैपर्ने

3 months ago खबरवाटिका संवाददाता 0
काठमाण्डाै – संघीय सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट ल्याउन निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकिएको समयमा बजेट नल्याए स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रबन्धमा समस्या पर्ने चेतावनी पनि दिएको छ । अर्थमन्त्रालयको पत्रअनुसार दिएको निर्देशनमा असार १० गते भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट थप समाचार

टिप्परले ठक्करबाट एकको मृत्यु

3 months ago खबरवाटिका संवाददाता 0
तनहुँमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । बाख्रा चराउन गएका म्याग्दे–५, दोभानका ५९ बर्षीय बल बहादुर बिकलाई खैरेनीटारबाट भिमाद जाँदै गरेको ग १ क ४३२३ नम्बरको टिप्परले ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका बिकको जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी थप समाचार

फेरिँदै सुन तस्करीको शैली

3 months ago खबरवाटिका संवाददाता 0
सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।  वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला थप समाचार