समाज

लोकसेवा विज्ञापन : पक्ष र विपक्षमा परेका चार रिटको सुनुवाइ एकै इजलासबाट

3 months ago खबरवाटिका संवाददाता 0
लोकसेवा आयोगको विज्ञापनबारे परेका चार वटा छुट्टाछुट्टै रिटलाई सर्वोच्च अदालतले एकै साथ राखेर हेर्ने भएको छ । लोकसेवा विज्ञापन विरुद्ध एकपछि अर्को पक्ष र विपक्षमा रिट परेको थियो । बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले पनि यस्तो आदेश दिएपछि छुट्टाछुट्टै चार वटा रिटको सुनुवाइ एक साथ हुने भएको हो ।  मंगलबार मात्रै थप समाचार

मृत्युदाबी रकम भुक्तानी

3 months ago खबरवाटिका संवाददाता 0
दमाैली – दुर्घटनामा परी ज्यान गुमाएका व्यास १०, दुम्सीका रमेश शर्माको परिवारलाई जीवन बिमा वापतको १० लाख रुपैया भुक्तानी गरिएको छ । युनियन लाइफ इन्स्योरेन्स क. लि. दमौली शाखाका प्रमुख राजकुमार श्रेष्ठले शर्माकी आमा हरिमाया शर्मालाई शनिवार चेक हस्तान्तरण गरेका हु्न । गत बैशाख १० गते दमौलीमा भएको सवारी दुर्घटनामा परी शर्माको ज्यान गएको थियो। बार्षिक थप समाचार

हैरान्स क्लवद्धारा खेलाडी सम्मान

3 months ago खबरवाटिका संवाददाता 0
दमौली– हैरान्स क्लबबाट खेल जीवन आरम्भ गरेका ३ राष्ट्रिय खेलाडीलाई शनिवार हैरान्स क्लवले दमौलीमा सम्मान गरेको छ । क्लवले शनिवार महिला फुटबल टिमकी शर्मिला थापा र विमला विक तथा हकी खेलकी राष्ट्रिय खेलाडी अञ्जना चन्दलाई सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले खेलाडी र खेल क्षेत्रको प्रबद्र्धनका लागि व्यास थप समाचार

चितुवाकाे अाक्रमणबाट बालिकाकाे ज्यान गयाे 

3 months ago खबरवाटिका संवाददाता 0
चितुवाकाे अाक्रमणमा परी शुक्रबार राती तनहुँमा एक बालिकाकाे ज्यान गएकाे छ । भानु नगरपालिका-२ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीकाे ९ बर्षिया छाेरी पुष्पा अधिकारीकाे चितुवाले अाक्रमण गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता लीलाराज लामिछानेले जानकारी दिए । राती करिब साडे ७ बजेकाे समयमा घर अगाडि खेलिरहेको अबस्थामा चितुवाले पुष्पालाई अाक्रमण गरेकाेमा घरदेखी करिब ५ थप समाचार

स्थानीयको सक्रियतामा सडक किनारका घर भत्किए

4 months ago खबरवाटिका संवाददाता 0
समु्न्द्र पौडेल/तनहुँ जामुनेका युवा, महिला तथा बृद्ध–बृद्धा व्यस्त थिए । कसैको हातमा घरका पुराना चौकोस थियो त कसैको हातमा जस्तापाता । महिलाहरु घरका सर–समान ओसार पसार गर्न सघाई रहेका थिए । प्रत्येक घरधुरीबाट एक÷एक जना गाउँले जुटेर पृथ्वी राजमार्गलाई फाराकिलो पार्ने अभियानमा जुटेका थिए । त्यसको अगुवाई गरेको थियो न्यु भिजन युवा क्लवले । विगत थप समाचार

सरकारको समर्थनमा बन्यो गीत

4 months ago खबरवाटिका संवाददाता 0
  सरकारका हरेक काममा सामाजिक संजालमा सकारात्मक एवं नकारात्मक आलोचना गर्ने प्रचलन बढ्दो छ । गीतसंगीतका माध्यमबाट पनि सरकारको कामको थुपै आलोचना भएका छन् । यही आलोचना गर्ने परिपार्टीलाई तोड्दै गायक एलपी ढकालले सरकारको समर्थनमा गीत ल्याएका छन् । एलपी ढकालको शब्द रहेको गीतमा गायक तारानाथ आचार्य, निरु गुरुङ र एलपी ढकालको स्वर रहेको छ थप समाचार

बृद्धभत्ता एक हजार बढयाे

4 months ago खबरवाटिका संवाददाता 0
काठमाण्डाै – सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । अरु भत्ता एक हजार बढेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता थप समाचार

मानव बेचबिखन बिरूद्ध दमाैलीमा सडक नाटक

4 months ago खबरवाटिका संवाददाता 0
दमाैली – मानव बेचबिखन तथा बाल याैन शाेषण बिरूद्ध शक्ति समुह पाेखराले मंगलबार दमाैलीमा सडक नाटक प्रदर्शन गरेको छ । शक्ति समुहले दमाैलीको अनसनचाेक र भाेर्लेटार चाेकमा सडक नाटक प्रदर्शन  गरेकाे थियो । पछिल्लाे समय मानव बेचबिखन र बाल याैन शाेषणका घटनाहरू बढ्दै गएकाले संस्थाले कास्की सहित अासपासका जिल्लामा सचेतना मुलक सडक नाटक प्रर्दशन गरेको थप समाचार

कालिका शहीद शान्ति पार्क निर्माणमा अनियमितता गरेको भन्दै दुर्इ प्राविधिक बिरूद्ध अाराेप पत्र दायर

4 months ago खबरवाटिका संवाददाता 0
तनहुँ– तनहुँ दमाैली स्थित कालिका शहीद शान्ति पार्क निर्माणको लागि बिनियोजित रकम हिनामिना भएको, समितिले हालसम्म आन्तरिक थप समाचार

जीप र माेटरसाइकल ठोक्किदा सेनाको मृत्यु

4 months ago खबरवाटिका संवाददाता 0
दुलेगाैडा – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे शुक्लागण्डकी नगरपालिका २, गाछेपानीमा साेमबार दुध बाेक्ने जीप र माेटरसाइकल एक अापसमा ठोक्किदाँ थप समाचार