समाज

स्कूल बसमा आगजनी

3 years ago samundra 0
काठमाडौं, साउन ६ – काठमाडौंको डल्लुमा बिहीबार बिहान एउटा स्कूल बसमा आगजनी भएको छ । विद्यार्थी बोकेको बा २ ख ४६९ नम्बरको आइडिल मोडल स्कूलको बसमा नचिनेका मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । थप समाचार

नक्कली पेस्तोल देखार्इ यात्रु लुट्ने पक्राउ

3 years ago samundra 0
खबरबाटिका संवाददाता नक्कली पेस्तोल देखाएर यात्रु लुट्ने एक युवकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही बसमा यात्रा तनहुँ काहुँशिवपुर–१ घर भएका २४ वर्षीय रमेश बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थप समाचार

रोट्याक्ट क्लव अफ दमौलीको जिम्मेवारी पनेरुलाई

3 years ago samundra 0
खबरबाटिका संवाददाता रोट्याक्ट क्लव अफ दमौलीको १४ औं पदस्थापन कार्यक्रमबाट अध्यक्षको जिम्मेवारी टिकाराम पनेरूले सम्हालेका छन् । शनिबार सम्पन्न क्लवको १४ अाै पदस्थापना कार्यक्रममा वर्ष २०१५/१६ का अध्यक्ष सन्तोष थप समाचार

दाउरा बटुल्न जादाँ नदीमा बेपत्ता

3 years ago samundra 0
खबरबाटिका संवाददाता नदीमा बगाएर ल्याएको दाउरा बटुल्न गएकी एक युवतीलाई तनहुँमा शुक्रबार बिहान नदीले बगाएर बेपत्ता बनाएको छ । तनहुँको भिर्काेट गाविस २ घरभई व्यास नगरपलिाका वडा नं. १० देउरालीनगरमा बस्दै आएकी १८ वर्षीया थप समाचार

अगुवा दलितलाई नयाँ संविधान बारे अभिमुखिकरण

3 years ago samundra 0
खबरबाटिका संवाददाता जिल्लाका अगुवा दलितलाई नयाँ संविधानमा दलितहरुको हक र अधिकार बारेमा अभिमुखिकरण गरिएको छ । जिल्ला विकास समिति अन्तर्गत दलित वर्ग उत्थान जिल्ला समन्वय समितिद्वारा मंगलबार दमौलीमा अभिमुखिकरण गोष्ठि आयोजना गरिएको हो । थप समाचार

मोटरसाइकल र माइक्रो बस ठोक्किदा एकको मृत्यु

3 years ago samundra 0
खबरबाटिका संवाददाता पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुने १ बरचौरमा मोटर साइकल र माइक्रो बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । चितवनबाट पोखरा तर्फ आउदै गरेको ना २० प ४३५१ नम्बरको मोटर साइकललार्इ पोखराबाट काठमाण्डौ जादै गरेको बा ३ ख ७९५६ नम्बरको माइक्रोले ठक्कर दिएको हो । मृत्यु हुनेमा मोटर साइकल चालक चितवन थप समाचार

मस्तिष्क पक्षघात सम्बन्धी अभिमुखिकरण सम्पन्न

3 years ago samundra 0
खबरबाटिका संवाददाता दमौली , असार १९ रिसेडको आयोजना तथा जिल्ला विकास समिति तनहुँको सहयोगमा मस्तिष्क पक्षघात भएका बालबालिकाहरुका अभिभावकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । थप समाचार

अबैध रक्सी खोज्दै प्रहरी

3 years ago samundra 0
खबरबाटिका संवाददाता तनहुँ, असार १९ जिल्लालाई अबैध मदिरा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत तनहुँ प्रहरीले अबैध रक्सीलाई नियन्त्रणमा लिने अभियान शुरु गरेको छ । थप समाचार

गुड्दै गरेको बसमा मोटर साइकल ठोक्किदाँ २ घाइते

3 years ago samundra 0
खबरबाटिका संवाददाता तनहुँ, असार १९ गुड्दै गरेको बसमा मोटरसाइकल ठोक्किदा आइतबार तनहुँमा २ जना घाइते भएका छन् । घाँसिकुवा–८ छिर्कनेमा मोटरसाइकल बसमा ठोक्किदाँ मोटरसाइकल चालक बन्दीपुर ३ का राजु पौडेल र २ वर्ष ४७ को सुरेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थप समाचार

क्यामिनमा दुर्व्यसनी र ट्राफिक सचेतना कार्यक्रम

3 years ago samundra 0
तनहुँ– क्यामिन १ कलेस्ती बजारमा शनिबार लागुपदार्थ दुर्व्यसनी र ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । क्यामिन गाविस युवा शसक्तिकरण समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा क्यामिन गाविस भरीका युवा, महिला सामाजिक अगुवा, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि गरी १ सय जनाको सहभागिता रहेको थियो । थप समाचार