जेसिआइ व्यासनगरद्वारा मन्दिरको लागी सरसफाई सामाग्री सहयोग

दमौली । जेसिआइ व्यासनगरले ३०औँ स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र अवसरमा सोमबार एक मन्दिरलाई सरसफाई सामाग्री सहयोग गरेको छ । व्यास–१३ स्थित सिद्धकालिका मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि मन्दिरलाई…

जन्ती बोकेको बोलेरो जिप आँबुखैरेनीको गिराउनचौरमा दुर्घटना: दुई जनाको मृत्यु, चालक सहित १६ यात्रु घाइते (नामावली सहित)

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको गिराउनचौरमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । सोमबार राति १२:३० बजेको समयमा जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं १ गिराउनचौर स्थित बरादी हिलेखर्क भित्री सडक…

तनहुँमा २० हजार बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप दिइँदै

तनहुँ । तनहुँमा २० हजार ४०८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि ५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।…

कुमाल समाज तनहुँको अध्यक्षमा पुनःआलोक कुमाल निर्वाचित

तनहुँ । कुमाल समाज तनहुँको अध्यक्षमा पुनः आलोक कुमाल निर्वाचित भएका छन । शनिबार सम्पन्न चौथौ जिल्ला अधिवेशनमा भएको चुनावबाट आलोकका प्रतिस्पर्धी व्यास नगरपालिकाका छबिलाल कुमाललाई फराकिलो मतान्तरले पराजित गर्दै…

शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरि ल्याउने गरिएकोमा यसपटक समिको पातबाट बनाइएको…

डुम्रेमा आँखा शिविर सम्पन्न, ४५० जना लाभान्वित

डुम्रे । तनहुँको बन्दिपुर १ डुम्रेमा आँखा शिविर सम्पन्न भएको छ । डुम्रे साँस्कृतिक युवा परिवारको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा आँखा शिविर भएको हो ।…

आँबुखैरेनीको नारीघाटमा बोलेरो जिप पल्टिदा चितवनका गुरुङको मृत्यु, ७ जना घाइते (नामावली सहित)

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना भएको छ । आबुँखैरेनी गाउँपालिकाको वडा नं २ नारीघाट स्थित जिप पल्टिदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन…

तनहुँमा ट्राफिक कारबाहीबाट एक करोड ५२ लाख राजस्व सङ्कलन

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक करोड ५२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी…

शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरि ल्याउने गरिएकोमा यसपटक समिको पातबाट बनाइएको…

ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु

दमौली । ट्याक्टर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानी बस्ने वर्ष अन्दाजी २४ को सोम बहादुर परियार रहेको जिल्ला…