मृगाैला बिरामी राजु श्रेष्ठकाे उपचारका लागि तनहुँका फोटोग्राफर व्यवसायीबाट १६ हजार २ सय ४५ रूपैया अार्थिक सहयोग प्रदान गरेका छन् । फोटोग्राफर एसोसियसन तनहुँबाट संकलित रकम मंगलबार राजु श्रेष्ठको इसेवा खातामा जम्मा गरिएकाे हाे ।
मृगाैला बिरामी राजु श्रेष्ठ लामाे समय फोटोग्राफी व्यवसायमा अाबद्ध भएकाे र एक व्यवसायीलाइ अप्ठ्याराे पर्दा अर्काे व्यवसायीले सहयाेग गर्नुपर्छ भन्ने उद्धेश्यले संस्थाले मृगाैला बिरामी श्रेष्ठको उपचारका लागि सहयोग गरेकाे फोटोग्राफर एसााेसियसन तनहुँका अध्यक्ष बलभद्र श्रेष्ठले जानकारी दिए ।
मृगाैला बिरामी श्रेष्ठको उपचारका लागि सहयोग गर्ने व्यवसायीकाे नामावली निम्न अनुसार रहेकाे छ ।
क्र.स. नाम स्टुडियो रकम
१. ईश्वर राज पन्थ, छाँया मल्टीमिडिया – रू५,०००।–
२. विष्णु पराजुली, मौलाकालि फोटो – रू १,०५०।–
३. कुमार मोहन श्रेष्ठ, सम्झना फोटो – रू १,००५।–
४. बलभद्र श्रेष्ठ, कालिका फोटो एण्ड आर्ट कन्सर्न – रू १,००५।–
५. राज कुमार रानाभाट, दमौली कलात्मक सेन्टर – रू १,००५।–
६. आलोक कुमाल, मुक्तिनाथ भिडियो – रू १,००५।–
७. प्रेम कुमार श्रेष्ठ, इलिशा कलर ल्याब – रू १,००५।–
८. अश्विन किशोर श्रेष्ठ, अश्विन डिजाइन तथा फोटो – रू ५०५।–
९. रामभक्त श्रेष्ठ, अप्सरा फोटो – रू ५००।–
१०. सुजन कायस्थ, सुमन फोटो दमौली – रू ५००।–
११. सुशील श्रेष्ठ, अकला फोटो – रू ५००।–
१२. सागर पौडेल, तनहुँ स्टेशनरी तथा फोटो – रू ५००।–
१३. लक्ष्मण आले, मनकामना फोटो – रू ५००।–
१४. फिरोज श्रेष्ठ, सुगम फोटो – रू ३००।–
१५. यम थापा मगर, मगर फोटो – रू २५०।–
१६. दिपक खाती, थानी फोटो – रू २०५।–
१७. उमेश पौडेल, झोर्ले आर्टस् – रू २०५।–
१८. त्रिलोचन श्रेष्ठ, श्रेष्ठ स्टेशनरि – रू २००।–
१९. ऋषिराम उपाध्याय, घरदैलो फोटो – रू २००।–
२०. कविता वि.क., इमर्जेन्सी फोटो – रू २००।–
२१. सुदिप पौडेल, हाई फाइभ फोटो – रू १५० ।–
२२. अनिल श्रेष्ठ, श्रेष्ठ प्रिन्टस फोटो – रू १५० ।–
२३. भरत श्रेष्ठ, आकृति श्रेष्ठ – रू १०० ।–
२४. निर्मल पण्डित, निर्मल फोटो – रू १०५ ।–
२५. सञ्जय गुरुङ, गुरुङ फोटो – रू १०० ।–
जम्मा संकलित रकम १६,२४५।–