जन्मदिनमा बृद्धाअाश्रम र अव्यवस्थित गाइ केन्द्रलाइ सहयोग

Byखवरबाटिका

६ श्रावण २०७७, मंगलवार २३:१० ६ श्रावण २०७७, मंगलवार २३:१० ६ श्रावण २०७७, मंगलवार २३:१०

तनहुँ – व्यास नगरपालिका ३, दमाैली निवासी अजित पन्थले अाफ्नो जन्मदिनको अबसरमा मंगलबार बृद्धअाश्रम र अव्यवस्थित गाइ केन्द्रलाइ सहयोग गरेका छन । उनले व्यास ५, चापाघाटमा रहेकाे बेदव्यास जेष्ठ नागरिक अाश्रमका बृद्धबृद्धालाइ खाद्यन्न र व्यास १०, दुम्सीचाैरमा रहेकाे अव्यवस्थित गाइ संरक्षण केन्द्रमा रहेका गाइलाइ पराल र चाेकर उपलब्ध गराएका हुन ।

जन्मदिनमा गरिने फजुल खर्चलाइ सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्यले अाफूले जन्मदिनमा बृद्धअाश्रमका जेष्ठ नागरिकसंग भाेजन गर्नुका साथै बृद्धअाश्रमलाइ खाद्यन्न समाग्री हस्तान्तरण गरेकाे पन्थले बताए । उनले करिब १६ हजार रूपैया बराबरकाे समाग्री बृद्धअाश्रमलाइ सहयोग गरेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *