May 16, 2022
समुन्द्र पाैडेल

दमाैली – चैत्र पहिलो साता तनहुँकाे प्रमुख जिल्ला अधिकारीकाे रूपमा अाएका बद्रिनाथ अधिकारीकाे सरूवा भएकाे छ । गृहमन्त्रालयले मंगलबार अधिकारीलाइ गृह मन्त्रालयमा सरूवा गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीकाे सरूवाको निर्णयसंगै मन्त्रालयले तनहुँको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा अध्यागमन कार्यालय एयरपाेर्टका प्रमुख सागर आचार्यलाइ खटाएकाे छ ।

गृह मन्त्रालयले तनहुँका प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित तीन सहसचिवको मंगलबार सरुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published.