राजुकाे उपचारका लागि अमेरिकाबाट ३ लाख २९ हजार सहयाेग

Byखवरबाटिका

११ श्रावण २०७७, आईतवार ११:१० ११ श्रावण २०७७, आईतवार ११:१० ११ श्रावण २०७७, आईतवार ११:१० , ,

तनहुँ– दुबै मृगाैलामा समस्या अाएपछि मृगाैला प्रत्याराेपणकाे क्रममा रहेका राजु श्रेष्ठकाे उपचारका लागि अमेरिकामा बस्दै अाएका नेपाली दाजुभाइले अार्थिक सहयाेग गरेका छन ।

अमेरिकाकाे मेरिल्याण्डमा बस्दै अाएका किरण पन्तले अमेरिकामा बसाेबास गर्दै अाएका नेपाली र गाेफण्ड मार्फत संकलन गरेकाे ३ लाख २९ हजार ७ सय ९२ रूपैया ४० पैसा मृगाैला बिरामी राजु श्रेष्ठलाइ प्रदान गरेको हाे ।

अमेरिकाका शुभचिन्तकहरूबाट संकलन गरिएकाे रकम बैक खातामा प्राप्त भएकाे बिरामी राजु श्रेष्ठले जानकारी दिए । मृगाैला प्रत्याराेपणका लागि अार्थिक सहयोग गर्ने सबैमा श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् । उनकाे उपचारका लागि हालसम्म २२ लाख भन्दा बढि रकम संकलन भइसकेकाे छ ।

अमेरिकामा गाेफण्ड खातामा उपलब्ध भएकाे रकमकाे बिबरण ः

Dil Shrestha    $101

Kiran Pantha   $100

Dhanesowr Sharma $25

Bidur Tripathi $55

Pearl (Moti) Regmi $10

Roshan Kaini $20

Krishna Jibi Pantha $105

Rajan Tripathi $101

Dhruba Kunwar Kshetri $51

Rabi Malla $50

Deepak Panta $51

Binod Thapa $100

Surendra Malla $25

Bharat Thapa $16

Prem Raja Mahat $150

Mohan Pant $250

Dal Gurung $51

Subodha Panta $45

Suprina Pant $120

Devendra Malla $55

Hari Adhikari $100

Kapil Wagle $51

Ramu Hirachan $100

Naresh Vyas $50

Shiva Malla $51

Prakash Kaini $100

Sulochana Godar $60

Ratna Thapa $105

Barun Poudel $30

Dol (Toran) Ale $50

Ravi Ale $50

Sanju Adhikari $60

Santosh Poudel $50

Kripal Panta $55

Surendra Shrestha $100

Shiva Mul $50

Bhim Thapa $101

Sukri Thapa $50

Padam Thapa $50

Prabha Thapa $101

Kamal Adhikari $30

Leave a Reply

Your email address will not be published. Required fields are marked *