May 16, 2022

दमाैली – व्यास नगरपालिकाले आइतबार व्यास नगरपालिकामा सार्वजनिक बिदा घोषणा गरेको छ । अन्तराष्ट्रिय आदिवासी दिवसको अबसरमा व्यास नगरपालिकाले नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदाको घोषणा गरेको हो ।
आइतबार व्यास नगरपालिका कार्यालय सहित सबै वडा, स्वास्थ्य संस्था लगायतका स्थानीय तह मातहतका कार्यालय बन्द रहने व्यास नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box