भानुमा समुदाय भित्र २० जनामा काेरोना संक्रमण पुष्टी

Byखवरबाटिका

३० श्रावण २०७७, शुक्रबार ०८:३९ ३० श्रावण २०७७, शुक्रबार ०८:३९ ३० श्रावण २०७७, शुक्रबार ०८:३९

भानु – भानु नगरपालिकाका २० जनामा काेरोना भाइरस पुष्ट्री भएकाे छ । केही दिन अघि गरिएकाे स्वाब परिक्षण मध्ये भानु १ भन्सारका २० जनामा काेराेना भाइरस पुष्टी भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले जनाएकाे छ ।

स्वास्थ्य निर्देशनालय पाेखराले शुक्रबार बिहान प्रेस बिज्ञप्ती जारी गर्दै भानु १ भन्सारका १४ पुरूष र ६ महिलामा कोरोना भाइरस पुष्टी भएकाे जनाएकाे हाे । काेरोना पुष्टि हुनेहरूमा २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४,४३,३७,५०,४०,२८ र २५ बर्षका पुरूष र ५, ३१, २८,३०,५६ र ३७ बर्षका महिला रहेका छन् ।

भानु १ भन्सारका ८६ जनाकाे स्वाब परिक्षण गरिएकाेमा २० जनाकाे काेराेना परिक्षण पाेजेटिभ अाएकाे तनहुँका स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । स्वाब परिक्षण गरिएका भानुनगरपालिकाका कर्मचारी र विभिन्न पेशाकर्मीकाे काेराेना परिक्षणकाे नतिजा भने अहिलेसम्म अाएकाे छैन ।

भानुमा पुष्टी भएकाे काेराेनाकाे नतिजा समुदायमा देखिएकाे हाे ।

Image may contain: text that says '१५२०३३० प्रदेश सरकार सामाजिक विकास स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७ मजिकरकार बिषय:प्रे बिज्ञपि अनुसारगण्डरक प्रदेशमा कोरोना संक्रमितकोसंख्या १६८१पुगेकोछ क्षयरोगउपचार संक्रमितको गण्डकीप्रदेशमाथ भएकानयाँ२१ हरुको विवरण तपशिल बमोजिमरहेकोछ क्र.स. प्रयोगशाला खरागरिएको नगर/गाडपालिका अनुसार वार्ड संख्या लिड्ग पुरुष पुतलीबजार सबैसंक्रमित ૪,૪ર,૨७,५૦,૪०,२८,३ ३०,५६, जिल्लाको आईसोलेसन महिला पुरुष लैजाने भैरहेको २०७७/०४/३० विनोद वेन्दुशर्मा निर्देशक बिहान ८:००बजे) प्रवक्ता, गण्डकी कोरोना नियन्रणत रोकथाम कार्यक्रम २०७७/०४/२९'

Leave a Reply

Your email address will not be published. Required fields are marked *