मृगाैला बिरामी अब्दुल गफारलाइ सहयोग

Byखवरबाटिका

३२ श्रावण २०७७, आईतवार १५:५५ ३२ श्रावण २०७७, आईतवार १५:५५ ३२ श्रावण २०७७, आईतवार १५:५५

दमाैली – लायन्स क्लव अफ तनहुँ दमाैलीले व्यास ४ का मृगाैला बिरामी अब्दुल गफारलाइ अार्थिक सहयोग गरेकाे छ । दुबै मृगाैलामा समस्या अाएपछि नियमित उपचार गराउँदै अाएका गफारलाइ लायन्स क्लव अफ तनहुँ दमाैलीले अाइतबार २० हजार रूपैया अार्थिक सहयोग गरेकाे हाे ।

मृगाैला बिरामीकाे उपचारलाइ सहयाेग पु¥याउने उद्देश्यले क्लवले मृगाैला बिरामी अब्दुल गफारलाइ अार्थिक सहयोग गरेकाे लायन्स क्लव अफ तनहुँ दमाैलीका अध्यक्ष सरोज भण्डारीले जानकारी दिए । लायन्स क्लव अफ तनहुँ दमाैलीले यस अघि दुबै मृगाैलामा समस्या भइ उपचार गराउँदै अाएका हाल चितवन बस्दै अाएका राजु श्रेष्ठ र व्यास ४ का रामलाल श्रेष्ठलाइ समेत अार्थिक सहयोग गरेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *