December 10, 2022

दमाैली – दुबै मृगाैलामा समस्या भएपछि नियमित उपचारमा रहेका व्यास ४, दमाैलीका रामलाल श्रेष्ठलाइ बिरता टोल विकास संस्थाले अार्थिक सहयोग उपलब्ध गराएकाे छ। टोलबासीबाट संकलित १७ हजार ६ सय रूपैया सोमबार टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेत लगायतकाे टोलीले मृगाैला बिरामी श्रेष्ठलाइ प्रदान गरेकाे हाे ।

मृगाैला बिरामी श्रेष्ठकाे उपचारमा सहयाेग गर्ने उद्धेश्यले टोलबासीबाट सहयोग रकम संकलन गरेर बिरामीलाइ प्रदान गरेकाे अध्यक्ष बस्नेतले जानकारी दिए । अार्थिक अबस्था कमजाेर भएका कारण उपचार सम्भव नभएपछि बिभिन्न सामाजिक संघसंस्था, टोल बिकास संस्थाले मृगाैला बिरामी श्रेष्ठकाे उपचारमा सहयाेग गर्दै अाइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *