रक्तदान कार्यक्रम स्थगित

Byखवरबाटिका

१ भाद्र २०७७, सोमबार २०:११ १ भाद्र २०७७, सोमबार २०:११ १ भाद्र २०७७, सोमबार २०:११

दमाैली – विश्व फोटोग्राफी दिवसकाे अबसरमा मंगलबार दमाैलीमा फोटोग्राफर एशाेसियशन तनहुँले अायोजना गर्ने भनेकाे रक्तदान कार्यक्रम स्थगित भएकाे छ । काेरोना भाइरसकाे जाेखिम बढ्दै गएकाे अबस्थामा रक्त संचार केन्द्रहरूले रक्तदान कार्यक्रम संचालन नगर्ने भएपछि फोटोग्राफर एशाेसियन तनहुँले रक्तदान कार्यक्रम स्थगित गरेकाे हाे ।

फोटोग्राफर एशाेसियन तनहुँले सोमबार साँझ सुचना जारी गर्दै अर्काे सुचना नभएसम्मका लागि रक्तदान कार्यक्रम स्थगित गरेकाे फोटोग्राफर एशाेसियन तनहुँका अध्यक्ष बलभद्र श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *