राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Byखवरबाटिका

२ भाद्र २०७७, मंगलवार १८:४२ २ भाद्र २०७७, मंगलवार १८:४२ २ भाद्र २०७७, मंगलवार १८:४२

काठमाण्डाै – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।

एक सय एक बर्षिय राष्ट्रकवि घिमिरेकाे जन्म लमजुङ जिल्लामा भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *