May 17, 2022

दमाैली व्यास नगरपालिकामा शुक्रबार पुष्टि भएका दुइ काेरोना संक्रमित सुरक्षाकर्मी रहेकाे खुलेकाे छ । शुक्रबार काेरोना पुष्टि भएका व्यास नगरपालिका वडा नं. ३ का ३८ र ३१ बर्षिय पुरूष जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत रहेकाे व्यास नगरपालिका श्रोतले जनाएकाे छ ।

दुबै संक्रमितलाइ अाइसोलेशनमा लैजाने तयारी भइरहेकाे छ । शुक्रबार बिहान स्वास्थ्य निर्देशनालय पोखराले शुक्लागण्डकीका २ र व्यास नगरपालिकाका २ मा कोरोना भाइरस पुष्टी भएकाे जनाएकाे थियो ।

Leave a Reply

Your email address will not be published.