नवराज र आरतीकाे राेमान्समा ‘लाखाैं तारा आकाशै’मा

Byखवरबाटिका

१५ भाद्र २०७७, सोमबार १३:४० १५ भाद्र २०७७, सोमबार १३:४० १५ भाद्र २०७७, सोमबार १३:४०

दमाैली – गायक नवराज थापाकाे ‘लाखाैं तारा आकाशैमा’ गीत सार्वजनिक भएको छ । पत्रकार अमरराज नहर्किकाे शब्द रहेकाे गीतमा नवराज थापाले लय र संगीत भरेका हुन । हाइलाइट नेपालकाे युट्युव च्यानलबाट सोमबार दिउँसो गीत सार्वजनिक भएकाे हाे ।

आफै माेडलिङमा उत्रिएका गायक थापासंगै भिडियाेमा तनहुँ व्यास १२ की आरती शर्मा राेमाञ्चमा उत्रिएकी छिन । याे दुबै जनाकाे पहिलो म्युजिक भिडियो हाे । सुदीप पाैडेलकाे निर्देशन रहेकाे भिडियाेकाे छायांकन रमेश शर्मा र ड्राेन महेश वाग्लेले गरेका हुन । भिडियोकाे सम्पादन सुबास अम्गार्इले गरेका हुन ।

रोमान्टिक गीतमा व्यास नगरपालिकाका बिभिन्न भागमा छायांकन गरिएकाे गायक एवं मोडल नवराज थापाले बताए ।

हेर्नुहाेस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *