तनहुँका ३मा कोरोना संक्रमण पुष्टी

Byखवरबाटिका

१६ भाद्र २०७७, मंगलवार १३:५७ १६ भाद्र २०७७, मंगलवार १३:५७ १६ भाद्र २०७७, मंगलवार १३:५७

बैक र हुलाककी कर्मचारी

तनहुँका ३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ। क्षयराेग उपचार केन्द्र पोखरामा परिक्षण गरिएकाे स्वाबमा पोखरा घर भइ तनहुँकाे डुम्रे स्थित गरिमा बिकास बैकमा कार्यरत २७ बर्षिय पुरूष सहित व्यास नगरपालिकाका १ र भानु नगरपालिकाका १ जनामा काेराेना पुष्टी भएकाे जनाएका छ ।

व्यास नगरपालिका वडा नं. ५ मा बस्दै अाएकी २३ बर्षिया युवतीमा काेराना भाइरस पुष्टि भएकाे कार्यालयले जनाएकाे छ । उनी हुलाक सेवा, तनहुँ अन्तर्गत कार्यरत कर्मचारी हुन । त्यसैगरी भानु नगरपालिका -७ का ५२ बर्षीय पुरुष प्रि-आईसोलेसनमा रहेका छन | सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *