अाइतबारदेखी व्यासमा सार्वजनिक सवारी साधन गुड्ने

दमाैली – व्यास नगरपालिका भित्र अाइतबारदेखी सार्वजनिक याताायात खुल्ने भएकाे छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले शनिवार बिज्ञप्ती जारी गर्दै भाद्र २१ गतेदेखी व्यास नगरपालिका भित्र ७ बजेदेखी साँझ ६ बजेसम्म मात्र सार्वजनिक यातायातका साधनहरू संचालन हुने जनाएका हुन ।

नगरपालिकाले यातायातका साधनहरू अत्याधिक यात्रु राख्ने र अाफूखुसी भाडा लिने गुनाससो अाएकाले सिट क्षमता अनुसार मात्र यात्रुहरूलाइ स्वास्थ्य मापदण्ड पालना गर्दै भाडा दर लिन यातायात व्यवसायीलाइ अनुरोध समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button