May 16, 2022

दमौली – देशका विभिन्न जिल्लामा राजा समर्थकहरुको समुहले प्रदर्शन गर्ने क्रम जारी छ । आगमी शुक्रबार दमौलीमा पनि राजा समर्थक समुहले प्रदर्शन गर्ने तयारी गरेको छ ।
देशको वर्तमान राजनीतिक अबस्थाबाट चिन्तित भएर नेपालका विभिन्न जिल्लामा युवाहरुले राजासंस्थाको समर्थनमा प्रदर्शन शुरु गरेको पुर्व मन्त्री दुर्गा श्रेष्ठले जानकारी दिइन । शुक्रबार दमौलीको खुल्ला चौरबाट प्रदर्शन गर्ने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box