पूर्व गृहमन्त्री जोशीलाई कोरोना संक्रमण पुष्टि, ह्याम्स अस्पतालमा भर्ना

Byखवरबाटिका

१३ पुष २०७७, सोमबार १९:२० १३ पुष २०७७, सोमबार १९:२० १३ पुष २०७७, सोमबार १९:२०
काठमाण्डाै–पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएसंगै आफ्नो निवासमा आइसोलेसनमा बस्दै आएका नेता जाेशीकाे स्वास्थ्यमा अक्सिजन लेभल कम भएपछि साेमबार ह्याम्स अस्पतालमा भर्ना गरिएकाे छ ।
जाेशीले साेमबार साँझ सामाजिक संजाल फेसबुकमा सन्देश पाेष्ट गर्दै आफुसंग नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार कोरोना परिक्षण गर्न र सावधानी अपनाउन अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *