May 16, 2022

तनहुँ – ‘स्वच्छ समाज सुन्दर व्यास’ भन्ने नाराका साथ व्यास युवा क्लबले शनिवार दमाैलीकाे तनहुँ कालिका मन्दिर परिसर सरसफाइ गरेकाे छ ।  बिगतमा क्लवले मन्दिर परिसरमा फोहोर फाल्न फलामे डिस्बनकाे व्यवस्थापन गरेकाेमा क्लवले शनिवार बिहान मन्दिर सरसफाइसंगै डिस्बनमा संकलित फोहाेरको व्यवस्थापन गरेकाे क्लवका सचिव मनाेज राउतले जानकारी दिए ।

मन्दिर जाने केही पर्यटकले  डिस्बनकाे प्रयोग गरेपनि पार्क  परिसरमा फोहोर मैलाकाे उचित व्यवस्थापन नभएको राउतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Holler Box