June 25, 2022

शुक्लागण्डकी– तिनखोलेदेवी पुजा ब्यवस्थापन तथा बिकास समितीको चौथो अधिवेशनले श्रीराम अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। समितीको उपाध्यक्षमा अर्जुन सापकोटा, सचिब बालकुमार वाग्ले, कोषाध्यक्षमा भक्तकुमारी थापा सर्वसम्मत चयन भएका हुन।

समितीको सदस्यमा धन माया राना, दिपक सापकोटा, भक्त बहादुर राना, बिष्णु बहादुर परियार, शारदा पौडेल, वसन्त नेपाली र राम बहादुर लामा रहेका छन।

Leave a Reply

Your email address will not be published.

Holler Box