सचिन दाैडको १८ औं संस्करण शनिवार हुने

दमाैली – राेट्रयाक्ट क्लव अफ दमाैलीले अायोजना गर्दै अाएको स्व. सचिन स्मृती खुल्ला दाैड प्रतियोगिता अागमी शनिवार हुने भएकाे छ । ‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने मुल नाराका क्लवले संस्थापक सहसचिव स्व.रो. सचिन कुमार श्रेष्ठको सम्झनामा हरेक वर्ष दाैड प्रतियोगिता संचालन गर्दै अाइरहेकाे थियो।
प्रतियोगितामा प्रथम, द्भितीय र तृतीय स्थान हासिल गर्ने बिजेतालाइ क्रमश १० हजार १०, ८ हजार ८ र ६ हजार ६ रूपैया पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयाेजक बिशाल श्रेष्ठले जानकारी दिए । शनिवार संचालन हुने दाैड सचिन स्मृती खुल्ला दाैड प्रतियोगिताको १८ औं संस्करण हाे ।
राेट्याक्ट क्लब अफ दमाैलीले दमौली अनसन चौतारीबाट शुरू हुने  दाैड सफासडक – पृथ्वी राजमार्ग-गल्बुबेसी हुँदै छाब्दि बराही मन्दिर पुगेर सकिने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button