December 10, 2022

दमाैली–  दमाैली खुल्ला मैदानलाइ यथास्थितीमा राख्नुपर्छ भन्दै स्कूल अफ डेमाेक्रेसी तनहुँ शाखाले हस्ताक्षर संकलन गर्ने भएकाे छ । स्कूल अफ डेमाेक्रेसी तनहुँले चैत्र १० गते बिहान १० बजेदेखि दमाैलीकाे अनसनचाैतारी क्षेत्रमा हस्ताक्षर संकलन गर्न लागेकाे हाे ।

व्यास नगरपालिकाले दमाैलीकाे खुल्ला चाैरमा मन्च र बगैँचा निर्माण गर्न शुरू गरेपछि स्कूल अफ डेमाेक्रेसी नेपाल तनहुँ शाखा र स्थानीय बासिन्दाले बिराेध जनाउँदै अाएका थिए । नगरपालिका क्षेत्रमा खुल्ला स्थान अावश्यक पर्ने भएकाले खेलमैदानलाइ यथास्थितीमा राख्नुपर्ने स्कूल अफ डेमाेक्रेसीका तनहुँ अध्यक्ष डम्बर अधिकारीले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *