दुर्घटनामा एकको मृत्यु, एक घाईते

Byखवरबाटिका

९ चैत्र २०७७, सोमबार २०:४० ९ चैत्र २०७७, सोमबार २०:४० ९ चैत्र २०७७, सोमबार २०:४०

दमौली- व्यास ५, माथिल्लो कन्टारमा सोमबार साँझ माेटर साईकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। एक जना घाईते भएका छन।
शुक्लागण्डकीबाट दमौली आउँदै गरेको ग ८ प ६६३९ नम्बरको मोटर साईकल दुर्घटना हुँदा व्यास ५ का ५१ बर्षिय टिकाराम छेत्री को ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा शुक्लागण्डकीका ४९ बर्षिय सुरेश सुवेदी घाईते भएका छन। उनको दमौली अस्पतालमा उपचार भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *