सांसद श्रेष्ठलाई कोरोना संक्रमण

तनहुँ १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या देखा परेपछि शनिवार बिहान पिसिआर परि णको क्रममा आफुलाई कोरोना संक्रमण पुष्टि भएको सांसद श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन।

कोरोना संक्रमण देखिएपनि सांसद श्रेष्ठले आफ्नो स्वास्थ्यमा कुनै असजिलो महशुस  नभएको र सवैमा सुरक्षित रहन अनुरोध गरेका छन। श्रेष्ठ काठमाण्डौ स्थित आफ्नै निवासमा आईसोलेसनमा बसेका छन।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button